विप्लव माओबादीले मंसीर ८ गते काठमाडौंमा विशाल शान्तिपूर्ण जनसभा गर्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १३, २०७५
|
|
५६ पटक हेरिएको
Shares
विप्लव माओबादीले मंसीर ८ गते काठमाडौंमा विशाल शान्तिपूर्ण जनसभा गर्ने

सारांश

  • विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ गते काठमाडौँमा विशाल जनसभा गर्ने भएको छ ।
  • दशाैं हजार जनताकाे सहभागितमा नेकपाले शान्तिपूर्ण विशाल जनसभा गर्न लागेकाे हाे ।
  • नेकपाले अाफ्नाे साे शान्तिपूृर्ण विशाल जनसभामा हजाराैं जनताकाे उपस्थिति हुने नेकपाले आशा राखेको बताएको छ ।

विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ गते काठमाडौँमा विशाल जनसभा गर्ने भएको छ ।

दशाैं हजार जनताकाे सहभागितमा नेकपाले शान्तिपूर्ण विशाल जनसभा गर्न लागेकाे हाे । नेकपाले अाफ्नाे साे शान्तिपूृर्ण विशाल जनसभामा हजाराैं जनताकाे उपस्थिति हुने नेकपाले आशा राखेको बताएको छ ।

साे जनसभालार्इ नेकपाका नेताहरूले संवाेधन गर्नेछन् । पार्टीले  राष्ट्रिय स्वाधीनता, जनतन्त्र, जनजीविका र सरकारको वार्ता-चर्चाबारे पार्टी नीति सार्वजनिक गर्न उक्त सभा गर्न लागिएको नेकपा स्राेतले जनाएको छ ।

‘हामीहरू शान्तिपूर्ण जनसभाबाट देशकाे राजनीतिक निकासबारे पार्टीकाे धारणा प्रस्तुत गर्नेछाैं’, नेकपाका एक नेताले भने, ‘दलाल संसदीय व्यवस्थाकाे भण्डाफाेर गर्न पनि हामी याे विशाल जनसभा गर्दैछाैं ।’

साे विशाल जनसभाका लागि नेकपाले साे जनसभामा सहभागी भइदिन सम्पूर्ण न्यायप्रेमी जनतामा विशेष अनुराेध गरेकाे छ ।

नेकपाद्धारा जारी गरिएकाे पाेष्टर यस्ताे छ –

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कानुन व्यवसायीमा इमान्दारिता हराउँदै गएकोमा प्रधानन्यायाधीश मिश्रको चिन्ता
कानुन व्यवसायीमा इमान्दारिता हराउँदै गएकोमा प्रधानन्यायाधीश मिश्रको चिन्ता
राष्ट्र र राष्ट्रिय एकता अहिलेको महत्त्वपूर्ण आवश्यकता हो :  सभापति देउवा
राष्ट्र र राष्ट्रिय एकता अहिलेको महत्त्वपूर्ण आवश्यकता हो : सभापति देउवा
आज श्वेताको विवाह; विहेकै दिन सार्वजनिक गरिन दुलाहा
आज श्वेताको विवाह; विहेकै दिन सार्वजनिक गरिन दुलाहा
अभिषेकले दिएनन ऐश्वर्यालाई सामाजिक संजालमा आउन
अभिषेकले दिएनन ऐश्वर्यालाई सामाजिक संजालमा आउन
प्रचण्डलाई प्रधानमन्त्री बनाउँदै सभामुख र राष्ट्रपतिको टुङ्गो लागिसकेको छ, कांग्रेसले आस नगरे हुन्छ : गोकर्ण विष्ट
प्रचण्डलाई प्रधानमन्त्री बनाउँदै सभामुख र राष्ट्रपतिको टुङ्गो लागिसकेको छ, कांग्रेसले आस नगरे हुन्छ : गोकर्ण विष्ट
बुहारीलाई म्यासेज पठाएपछि पूर्व डिएसपी पक्राउ
बुहारीलाई म्यासेज पठाएपछि पूर्व डिएसपी पक्राउ
सेयर बजारमा कारोबारको रकम बढ्यो
सेयर बजारमा कारोबारको रकम बढ्यो
फोरममा विवाद उपाध्यक्ष रेणु बैठकमै रोइन्
फोरममा विवाद उपाध्यक्ष रेणु बैठकमै रोइन्
अपरिचित व्यक्तिको कुटाइबाट वृद्धको मृत्यु
अपरिचित व्यक्तिको कुटाइबाट वृद्धको मृत्यु
एनआरएनए जापानका उम्मेदवारहरुले धाँधली भएको भन्दै नयाँ निर्वाचनको मिति तोक्न माग (विज्ञप्तिसहित )
एनआरएनए जापानका उम्मेदवारहरुले धाँधली भएको भन्दै नयाँ निर्वाचनको मिति तोक्न माग (विज्ञप्तिसहित )