मुलुकभरका २५० वटा कपडा उद्योगहरु बन्द !

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १, २०७५
|
|
२१ पटक हेरिएको
Shares
मुलुकभरका २५० वटा कपडा उद्योगहरु बन्द !

सारांश

  •   काठमाडौँ, १ मंसिर ।
  •  कपडा उद्योगीहरुले शनिबारबाट मंसिर ७ गतेसम्म मुलुकभरका २५० वटा कपडा उद्योगहरु बन्द गरेका छन्।
  • सरकारले ल्याएको आर्थिक एन मार्फत उद्योगहरुलाई दिँदै आएको सुविधा कटौती गरेपछि उद्यागीहरुले सांकेतिक विरोध स्वरुप उद्योग बन्द गरेका हुन् ।

काठमाडौँ, १ मंसिर । कपडा उद्योगीहरुले शनिबारबाट मंसिर ७ गतेसम्म मुलुकभरका २५० वटा कपडा उद्योगहरु बन्द गरेका छन्। सरकारले ल्याएको आर्थिक एन मार्फत उद्योगहरुलाई दिँदै आएको सुविधा कटौती गरेपछि उद्यागीहरुले सांकेतिक विरोध स्वरुप उद्योग बन्द गरेका हुन् ।

शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्र लाल प्रधानले मंसिर ७ गतेसम्म कपडा उद्योगहरु पूर्ण रुपमा बन्द गरिएको बताए। सरकारले वैकल्पिक व्यवस्था नगरी भ्याट फिर्ता तथा समायोजनको प्रावधान हटाएको विरोधमा उद्योग बन्द गर्नुपरेको उद्योगीहरुको भनाइ छ। गत असोज १३ गते संघले सरकारलाई नीति सच्चयाउनका लागि मागपत्र दिएको दियो। सरकारसँग बारम्बार छलफल गर्दा पनि कुनै निकास नदिएको संघका अध्यक्ष प्रधानले बताए। कपडा उद्योगमा मुलुकमा १० अर्ब बराबरको लगानी रहेको छ।

उद्योगीहरुको मागप्रति नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले पनि समर्थन गरेको छ। ती संस्थाका पदाधिकारीहरुले सरकारको निति समृद्धि भएपनि नारा अनुसार सरकारले काम नगरेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

११ वर्षीय बालक हत्या प्रकरण: ४० लाख फिरौतीमा सहमति भएको थियो
११ वर्षीय बालक हत्या प्रकरण: ४० लाख फिरौतीमा सहमति भएको थियो
प्रधानमन्त्री दाहाल र बङ्गलादेशी राजदूतबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र बङ्गलादेशी राजदूतबीच भेटवार्ता
राष्ट्रपति पौडेलद्वारा वर्षे अधिवेशन आह्वान
राष्ट्रपति पौडेलद्वारा वर्षे अधिवेशन आह्वान
युवासंघको नवौँमहाधिवेशनको  नारा‘‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान
युवासंघको नवौँमहाधिवेशनको नारा‘‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान
इरानले गर्‍यो युद्धको घोषणाः मस्जिदमा रातो झण्डा
इरानले गर्‍यो युद्धको घोषणाः मस्जिदमा रातो झण्डा
२१ लाख घुस माग्ने आफ्नै नेतामाथि एमाले महासचिवले लिए कडा ‘एक्सन’!
२१ लाख घुस माग्ने आफ्नै नेतामाथि एमाले महासचिवले लिए कडा ‘एक्सन’!
पेनाल्टीमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा
पेनाल्टीमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा
करोडौं चलखेलमा किष्ट कलेजलाई पीजी कोटा ?
करोडौं चलखेलमा किष्ट कलेजलाई पीजी कोटा ?
नेपाली व्यवसायीले भारतमै बेचे प्याज, लाखौंको नोक्सानी
नेपाली व्यवसायीले भारतमै बेचे प्याज, लाखौंको नोक्सानी
इलेक्सन क्विजबारे प्रश्न उठेपछि आयोगले दियो स्पष्टीकरण
इलेक्सन क्विजबारे प्रश्न उठेपछि आयोगले दियो स्पष्टीकरण

तपाईंले छुटाउनुभयो कि?