आक्रमणमा परी ११ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २२, २०७५
|
|
२२ पटक हेरिएको
Shares
आक्रमणमा परी ११ जनाको मृत्यु

सारांश

  • ब्राजिल, २२ मङ्सिर ।
  •  ब्राजिलमा दुई बैंक लुट्न गरिएको आक्रमणमा परी ११ जनाको मृत्यु भएको छ ।
  • आक्रमणमा बन्धक बनाइएका पाँचजनासहित ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

ब्राजिल, २२ मङ्सिर । ब्राजिलमा दुई बैंक लुट्न गरिएको आक्रमणमा परी ११ जनाको मृत्यु भएको छ । आक्रमणमा बन्धक बनाइएका पाँचजनासहित ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

उत्तरपूर्वी ब्राजिलमा हिजो भएको उक्त आक्रमणमा प्रहरीको गोली लागेर ६ जना लुटेराको मृत्यु भएको छ भने एक बच्चासहित पाँच जना बन्धक बनाइएका व्यक्तिहरूको पनि मृत्यु भएको छ ।

सशस्त्र लुटेराले बैंकमाथि आक्रमण गरी पाँच जनालाई बन्धक बनाएपछि प्रहरीले प्रतिकार गरेको र दोहोरो झडपमा उनीहरूको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?