सज्जनले इरानीलाइ भने डोली बोकी आउँछु

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २२, २०७५
|
|
२६ पटक हेरिएको
Shares
सज्जनले इरानीलाइ भने डोली बोकी आउँछु

सारांश

  • काठमाडौं,२२ मंसिर ।
  • सुदुरपश्चिम र मध्य पश्चिममा प्रख्यात देउडा गित गाएर प्रसिद्धि कमाएका   गायक सज्जन धामीको नयाँ गीत ‘डोली बोकी आउँछु’ सार्वजनिक भएको छ ।
  • मंगलबार सार्वजनिक गरिएको देउडा गीतमा सज्जनलाई गायिका इरानी सुन्दरी भामले साथ दिएकी छन् ।

काठमाडौं,२२ मंसिर । सुदुरपश्चिम र मध्य पश्चिममा प्रख्यात देउडा गित गाएर प्रसिद्धि कमाएका   गायक सज्जन धामीको नयाँ गीत ‘डोली बोकी आउँछु’ सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएको देउडा गीतमा सज्जनलाई गायिका इरानी सुन्दरी भामले साथ दिएकी छन् । गीतमा संगीत र शब्द पनि गायक धामीकै रहेको छ ।

‘यसअघिका गीतलाई पनि स्रोता–दर्शकले असाध्यै रुचाईदिनुभयो ।’ धामीले भने, ‘डोली बोकी आउँछु’ लाई पनि त्यही माया दिनेमा विश्वस्त छु ।’ गीतको भिडियोमा पनि गायक धामी र गायिका भामनै छन् ।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्करी प्रकरण : प्रहरीले माग्यो इन्टरपोलको सहयोग
सुन तस्करी प्रकरण : प्रहरीले माग्यो इन्टरपोलको सहयोग
पतिको मृत्यु शोकमा रुँदा रुँदै पत्नीको निधन
पतिको मृत्यु शोकमा रुँदा रुँदै पत्नीको निधन
देउवा सरकारको निर्णयः पत्नी आरजु र पुत्र जयबीरसिंहलाई समेत अंगरक्षक ,राष्ट्रिय धुकुटिको दोहन  !
देउवा सरकारको निर्णयः पत्नी आरजु र पुत्र जयबीरसिंहलाई समेत अंगरक्षक ,राष्ट्रिय धुकुटिको दोहन !
नब्बे वर्षीय वृद्धहरुबाट मतदान सुरु
अाफ्नै श्रीमानकी अर्की श्रीमती पत्ता लगाउने यि महिला, जस्ले यसरी पत्ता लगाइन
अाफ्नै श्रीमानकी अर्की श्रीमती पत्ता लगाउने यि महिला, जस्ले यसरी पत्ता लगाइन
क्रिकेट मैदानमा वम विस्फोट, ८ को मृत्यु ४५ घाइते
क्रिकेट मैदानमा वम विस्फोट, ८ को मृत्यु ४५ घाइते
निर्वाचनमा सूचना प्रबाह प्रभावकारी बनाउन निर्देशन
निर्वाचनमा सूचना प्रबाह प्रभावकारी बनाउन निर्देशन
बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
मन नपरेको पार्टीले बहुमत ल्यायो भनेर आन्दोलन गर्नु अर्थ छैन, जनताको निर्णय हो : प्रधानमन्त्री ओली
मन नपरेको पार्टीले बहुमत ल्यायो भनेर आन्दोलन गर्नु अर्थ छैन, जनताको निर्णय हो : प्रधानमन्त्री ओली
ह्यारीको विवाहको निम्तो ट्रम्पले पाए ?
ह्यारीको विवाहको निम्तो ट्रम्पले पाए ?

तपाईंले छुटाउनुभयो कि?