फ्रान्समा सरकारविरुद्ध चर्कियो आन्दोलन

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २३, २०७५
|
|
२८ पटक हेरिएको
Shares
फ्रान्समा सरकारविरुद्ध चर्कियो आन्दोलन

सारांश

  • काठमाडौं, २३ मंसिर ।
  • पेट्रोलियम पदार्थको मुल्य बृद्धिको विरोधमा फ्रान्समा आन्दोलन चर्कंदै गएको छ ।
  • राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा सुरु भएको प्रदर्शन चर्कंदै गएपछि प्रहरी र प्रदर्शनकारीबीच पेरिसमा झडप समेत भएको छ ।

काठमाडौं, २३ मंसिर । पेट्रोलियम पदार्थको मुल्य बृद्धिको विरोधमा फ्रान्समा आन्दोलन चर्कंदै गएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा सुरु भएको प्रदर्शन चर्कंदै गएपछि प्रहरी र प्रदर्शनकारीबीच पेरिसमा झडप समेत भएको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले रबरका गोली र टियर ग्यास प्रहार गरेको छ । देशभर चर्किंदै गएको प्रदर्शनका क्रममा प्रहरीले करिब १ हजारलाई नियन्त्रणमा लिएको छ । पछिल्लो समय पेरिसमा भएको प्रदर्शनका क्रममा तीन जना प्रहरी अधिकृतसहित कम्तिमा १ सय २६ जना घाइते भएका छन् ।

पहेंलो जर्सी लगाएर प्रदर्शनमा उत्रिएकाहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेका छन् । उनले विवाद समाधान गर्न सरकार तयार रहेको भन्दै प्रदर्शनकारीहरुलाई संवादबाटै समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रम्पले गरे ‘समस्याग्रस्त’ विधेयकमा हस्ताक्षर
ट्रम्पले गरे ‘समस्याग्रस्त’ विधेयकमा हस्ताक्षर
आज ४ सय ३ संक्रमित थप, ४०५ जना डिस्चार्
आज ४ सय ३ संक्रमित थप, ४०५ जना डिस्चार्
नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराई, हिसिला यमि सहित ६० जना पक्राउ
नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराई, हिसिला यमि सहित ६० जना पक्राउ
किमले पठाएको ‘उत्कृष्ट’ चिट्ठी ट्रम्पले गरे सार्वजनिक
किमले पठाएको ‘उत्कृष्ट’ चिट्ठी ट्रम्पले गरे सार्वजनिक
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
अख्तियार पूर्व प्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्न विशेष अदालतको आदेश
अख्तियार पूर्व प्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्न विशेष अदालतको आदेश
मधेसमा रास्वपाको जमानत जफत
मधेसमा रास्वपाको जमानत जफत
चाडपर्वले छोएन मालढुङ्गाका माझीलाई
चाडपर्वले छोएन मालढुङ्गाका माझीलाई
विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड नजिक
सर्बहारा मन्त्रीहरूले फाइभस्टार बुक गरेर विश्वकप फाइनल हेरेकाे खुलासा
सर्बहारा मन्त्रीहरूले फाइभस्टार बुक गरेर विश्वकप फाइनल हेरेकाे खुलासा

तपाईंले छुटाउनुभयो कि?