सुन तस्करी प्रकरण: मुख्य लगानीकर्ता छुटे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ, २८ मंसिर ।
  •   बहुचर्चित ३८ सय केजी सुन तस्करी प्रकरणमा मुख्य व्यक्तिहरु  उच्च अदातलबाट छुट्ने क्रम जारी छ ।
  • उच्च अदालत विराटनगरले बिहीबार ३८ सय किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी आरके ज्वैलर्सका सञ्चालक आरके भनिने राजेन्द्रकुमार शाक्य र विमल पोद्दारलाई धरौटीमा छोड्ने आदेश गरेको छ।

काठमाडौ, २८ मंसिर ।  बहुचर्चित ३८ सय केजी सुन तस्करी प्रकरणमा मुख्य व्यक्तिहरु  उच्च अदातलबाट छुट्ने क्रम जारी छ । उच्च अदालत विराटनगरले बिहीबार ३८ सय किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी आरके ज्वैलर्सका सञ्चालक आरके भनिने राजेन्द्रकुमार शाक्य र विमल पोद्दारलाई धरौटीमा छोड्ने आदेश गरेको छ।

आरकेका मालिक र पोद्दारलाई जनही १० लाख धरौटी माग गर्ने आदेश गरेको थियो। उनीहरु सुन तस्करीमा मुख्य लगानीकर्ता हुन् । जिल्ला अदातल मोरङले पुर्पक्षका लागि थुनामा पठाएका उनीहरुलाई उच्च अदालतका न्यायाधीशद्वय नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको इजलासले धरौटीमा छाडेको हो। उच्च अदालतका रजिष्ट्रार नारायण रेग्मीले उनीहरूलाई धरौटीमा रिहा गर्ने आदेश भएकोले सोही बमोजिम धरौटी राखेर रिहा हुने क्रममा रहेको बताए।  सो प्रकरणमा मुछिएका नौ मध्ये सात प्रहरी समेत उच्च अदालतको आदेशमा छुटिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज घटना देशलाई बन्धक बनाउने सुनियोजित षडयन्त्र होः एमाले
राजविराज घटना देशलाई बन्धक बनाउने सुनियोजित षडयन्त्र होः एमाले
मालीमा फेरि हिंसा भड्कियो, दश सर्वसाधारण र तीन जना सैनिक मारिए
मालीमा फेरि हिंसा भड्कियो, दश सर्वसाधारण र तीन जना सैनिक मारिए
भारतीय पत्रिका नवभारत टाइम भन्छ नेपालमा अन्तराष्ट्रिय क्रिकेट टिम छैन रे..
बुटवल उपमहानगरपालिका पछिल्लो अपडेट एमालेको अग्रता कायमै
बुटवल उपमहानगरपालिका पछिल्लो अपडेट एमालेको अग्रता कायमै
बाँस्कोटालाई कारबाहीको माग गर्दै नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन
बाँस्कोटालाई कारबाहीको माग गर्दै नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन
पाइलट बाबाको निधन
पाइलट बाबाको निधन
पर्यटक प्रवद्र्धन अभियान चलाइने
पर्यटक प्रवद्र्धन अभियान चलाइने
‘प्रचण्डलाई अध्यक्ष दिए एकता हुन्छ, नदिए हुँदैन्, कुरा स्पष्ट छ’
‘प्रचण्डलाई अध्यक्ष दिए एकता हुन्छ, नदिए हुँदैन्, कुरा स्पष्ट छ’
पाँच सय रोपनीमा सामूहिक आलु खेती
पाँच सय रोपनीमा सामूहिक आलु खेती
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत एयरले नियमित र हिमालय एयरले चार्टड उडान गर्ने
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत एयरले नियमित र हिमालय एयरले चार्टड उडान गर्ने

तपाईंले छुटाउनुभयो कि?