फिलिपिन्सको तीन वटा घण्ट फिर्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १, २०७५
|
|
५० पटक हेरिएको
Shares
फिलिपिन्सको तीन वटा घण्ट फिर्ता

सारांश

  • काठमाडौं, १ पुस ।
  • अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेका फिलिपिन्सको गिर्जाघरका तीन वटा घण्ट फिर्ता गरेको छ ।
  • सन् १९०१ मा फिलिपिन्सको सेनाले धरापमा पारेर ४८ जना अमेरिकी सेनालाई मारिदिएपछि क्रुद्ध अमेरिकी सेनाले भीषण आक्रमण गरी ठूलो क्षति पु¥याएको थियो ।

काठमाडौं, १ पुस । अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेका फिलिपिन्सको गिर्जाघरका तीन वटा घण्ट फिर्ता गरेको छ । सन् १९०१ मा फिलिपिन्सको सेनाले धरापमा पारेर ४८ जना अमेरिकी सेनालाई मारिदिएपछि क्रुद्ध अमेरिकी सेनाले भीषण आक्रमण गरी ठूलो क्षति पु¥याएको थियो ।

अमेरिकी फौजले जितको ट्रफिका रुपमा गिर्जाघरमा भएका तीन वटा घण्ट आफूहरुसँगै लगेका थिए । त्यसबेला अमेरिकी फौजको कारबाहीमा फिलिपिन्सका हजारौं सेना मारिएको बताइएको छ ।

दशकौंको दबाबपछि गत अगस्टमा फिलिपिन्सस्थित अमेरिकी दूतावासले ती घण्टा फिर्ता गर्ने घोषणा गरेको थियो । घण्ट फिर्ता भएपछि आयोजित हजारौं सहभागी कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति डुटेर्टेले अमेरिकीहरूको यो उदारताका लागि कोही एकजनाले मात्र श्रेय लिन नपाउने बताए । उनले यसको श्रेय अमेरिका र फिलिपिन्स दुवै देशका नागरिकलाई भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महन्थ र तारादेवीले लिए ज्येष्ठ सदस्यको शपथ
महन्थ र तारादेवीले लिए ज्येष्ठ सदस्यको शपथ
कोरोनाको महामारी समाप्त नभएसम्म प्रम ओलीले तलब नलिने (भिडियो सहित)
कोरोनाको महामारी समाप्त नभएसम्म प्रम ओलीले तलब नलिने (भिडियो सहित)
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ८ जनालाई पक्राउ
शिरको फूल शिरैमा’ मा आकाश र तनुजाको रोमान्स
शिरको फूल शिरैमा’ मा आकाश र तनुजाको रोमान्स
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची
बुहारीको ‘रुवावासी’का कारण रोकियो मन्त्रिपरिषद हेरफेर !
बुहारीको ‘रुवावासी’का कारण रोकियो मन्त्रिपरिषद हेरफेर !
विहानै बाजुरामा भूकम्पकाे धक्का
विहानै बाजुरामा भूकम्पकाे धक्का
सुदिप हमाल अभिनित ‘ओरे पिया’ म्युजिक भिडियो सार्वजनिक
सुदिप हमाल अभिनित ‘ओरे पिया’ म्युजिक भिडियो सार्वजनिक
दुई मुख र तीन आँखा भएको बिरालो
दुई मुख र तीन आँखा भएको बिरालो
चाँगुनारायण नगर प्रमुख, उपप्रमुखमा एमाले विजयी
चाँगुनारायण नगर प्रमुख, उपप्रमुखमा एमाले विजयी