कपिलसँगको रिस किन कम भएन सुनीलको ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०७५
|
|
२२ पटक हेरिएको
Shares
कपिलसँगको रिस किन कम भएन सुनीलको ?

सारांश

  • एजेन्सी।
  • सोमबार राति कमेडियन कपिल शर्माको मुम्बईको होटल जे.
  • डब्ल्यू म्यारियटमा विवाहको रिसेप्शन थियो।

एजेन्सी। सोमबार राति कमेडियन कपिल शर्माको मुम्बईको होटल जे. डब्ल्यू म्यारियटमा विवाहको रिसेप्शन थियो। उक्त रिसेप्शनको एउटा भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा कपिल आफ्नो केक कटिङ सेरेनमीमा दीपवीरको हाटबाट कटाएको देखिएको छ । कपिल–गिन्नीसले बेग्लै प्रकारले रणवीर–दीपिकाको विवाहको आफ्नो रिसेप्शनमा सेलिब्रेसन गरेका थिए ।

कपिलको रिसेप्शनमा उनका को–स्टार सुनील ग्रोवर भने गएनन् । भारतीय संचारमाध्यमका अनुसार सुनीलले रिसेप्शनमा आउने वचन पनि दिएका थिए । तर उनी आएनन्। कपिलको विवाहमा पनि सुनिल आएनन् । अझ रमाइलो त के भने कपिलको रिसप्शेनमा सुनील कैटरिना कैफको क्रिसमस पार्टीमा पुगेका थिए । यो घटनापछि सुलील र कपिलबीचको सम्बन्धमा सुधार आइनसकेको अनुमान लगाएको छ । आफूमाथि भएको दुव्र्यवहार सुनीलले भुल्न नसकेका पनि हुन सक्ने संचारमाध्यमले उल्लेख गरेका छन् ।

यद्यपी सुनीलले कपिललाई विवाहको शुभकामना दिएका छन्। दुवै बीच एक वर्षदेखि निकै दूरी बढेको छ । सुनीलको शो –कानपुर वाले खुरानाज’ टेलिभिजनमा आइसकेको छ भने कपिलको शो यही हप्ता आउँदैछ ।

कपिलको रिसेप्शनमा धेर्मेन्द्र, रेखा, जितेन्द्र, रवीना टण्डन, कृति सेनन, करन जौहर, अनिल कपुर, तुषार कपुर, सोहेल खान, सलीम खान, कार्तिक आर्यन, हरभजन सिंह, चंकी पाण्डेलगायतका कालकार उपस्थित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्लभ शालिग्राम सङ्ग्रहालयमा
दुर्लभ शालिग्राम सङ्ग्रहालयमा
मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन आग्रह
मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन आग्रह
स्वास्थ्य अवस्था विग्रँदै गएपछि डा केसीकाे हेरचाहमा खटिएका चिकित्सकहरू बाहिरिए
स्वास्थ्य अवस्था विग्रँदै गएपछि डा केसीकाे हेरचाहमा खटिएका चिकित्सकहरू बाहिरिए
काठमाडौंमा कांग्रेसको चुनावी अभियान सुरु
काठमाडौंमा कांग्रेसको चुनावी अभियान सुरु
यात्रु चढिसकेको जहाज दिल्लीमा ६ घण्टा रोकिएपछि…
यात्रु चढिसकेको जहाज दिल्लीमा ६ घण्टा रोकिएपछि…
चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै परेको रिटमाथी सर्वोच्च अदालतमा सुनुवाई सुरु
चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै परेको रिटमाथी सर्वोच्च अदालतमा सुनुवाई सुरु
जनआन्दोलनका कमाण्डर सिंहको सालिकमा माल्यार्पण
जनआन्दोलनका कमाण्डर सिंहको सालिकमा माल्यार्पण
राेचक समाचार : विवाह गरेकाे एक घण्टापछि बच्चा जन्मियाे, ८ बजे बिहे ९ बजे छोरी जन्मिइन्
राेचक समाचार : विवाह गरेकाे एक घण्टापछि बच्चा जन्मियाे, ८ बजे बिहे ९ बजे छोरी जन्मिइन्
पञ्चायत सकिएपछि भर्ना भएकाले लोकतन्त्रको सर्टिफिकेट माग्न मिल्छ ?: प्रधानमन्त्री ओली
पञ्चायत सकिएपछि भर्ना भएकाले लोकतन्त्रको सर्टिफिकेट माग्न मिल्छ ?: प्रधानमन्त्री ओली
एमाले बागमती प्रदेश निर्वाचनमा पाँच जनाको उम्मेदवारी
एमाले बागमती प्रदेश निर्वाचनमा पाँच जनाको उम्मेदवारी

तपाईंले छुटाउनुभयो कि?