“आउनु है कान्छी” को चर्चा सँगै मोहमद
सारांश
- नेपाली सांगीतिक क्षेत्रमा केहि गरौ भन्ने उद्देश्यले सक्रिय हुदै आएका कुशल गायक हुन् मोहमद वारिस खान ।
- यिनै खानको पछिल्लो समय आफुले गायको नया गीत “आउनु है कान्छी” अहिले चर्चामा छ ।
- म्युजिक संसार नेपालको प्रस्तुति रहेको मोहमद वारिस खानको दोस्रो एल्बम “आगो र फुल” एल्बममा समाबेश यो गीतमा सुरेश अधिकारीको शब्द अनि संगीत रहेको छ ।
नेपाली सांगीतिक क्षेत्रमा केहि गरौ भन्ने उद्देश्यले सक्रिय हुदै आएका कुशल गायक हुन् मोहमद वारिस खान । यिनै खानको पछिल्लो समय आफुले गायको नया गीत “आउनु है कान्छी” अहिले चर्चामा छ ।

म्युजिक संसार नेपालको प्रस्तुति रहेको मोहमद वारिस खानको दोस्रो एल्बम “आगो र फुल” एल्बममा समाबेश यो गीतमा सुरेश अधिकारीको शब्द अनि संगीत रहेको छ ।
यसै गरि यो गीतमा राजन इसानले संगीत संयोजन गरेका छन् ।
“आउनु है कान्छी” यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । निर्माण भएको भिडियोमा उत्सव दाहालको छायांकन रहेको छ ।
यसै गरि निशान घिमिरेको सम्पादन रहेको भिडियो लाई युवराज वाईवाले निर्देशन गरेका छन् भने भिडियोमा निराजन प्रधान अनि दीपशिखाको अभिनय रहेको छ ।
https://www.youtube.com/watch?v=dVo00YCGyzk&feature=youtu.be
प्रतिक्रिया