आर्थिक विकास गर्नका लागि भ्रष्टाचार निर्मूल पार्नुपर्छ : तिमिल्सिना

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १७, २०७४
|
|
२३ पटक हेरिएको
Shares
आर्थिक विकास गर्नका लागि भ्रष्टाचार निर्मूल पार्नुपर्छ : तिमिल्सिना

सारांश

  • चैत १७, काठमाण्डौ ।
  • राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संचारमाध्यमले नकारात्मकभन्दा सकारात्मक पक्षलाई उजागर गर्नुपर्ने बेला आएको बताएका छन् ।
  • रिपोर्टर्स क्लब नेपालको २० औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले समाज र नागरिक पनि नराम्रा समाचारको पछि दौडने प्रवृत्ति गएकाले संचारमाध्यम यसतर्फ सचेत हुनुपर्ने बताए ।

चैत १७, काठमाण्डौ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संचारमाध्यमले नकारात्मकभन्दा सकारात्मक पक्षलाई उजागर गर्नुपर्ने बेला आएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको २० औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले समाज र नागरिक पनि नराम्रा समाचारको पछि दौडने प्रवृत्ति गएकाले संचारमाध्यम यसतर्फ सचेत हुनुपर्ने बताए ।

तिमिल्सिनाले रिपोर्टर्स क्लब नेपालले सफलताको २० वर्ष पार गरेकोमा बधाई र शुभकामना दिए । “  राम्रा कुरालाई संरक्षण गरी खराब कुरालाई तिखो प्रहार गर्दै अगाडि बढ्न सकोस् ।” उनले भने ।

संविधान कार्यान्वयनका चरणमा प्रवेश गरिसकेको अवस्थामा अव नकारात्मक विषयलाई समाचार बनाउनुपर्ने अवस्थाको पनि अन्त्य हुने उनले विश्वास गरे ।

तीनवटै तहले देश विकासका लागि गर्नुपर्ने सबै काम गर्ने भन्दै उनले देश विकास गर्नुको विकल्प नभएको बताए ।राष्ट्रलाई आर्थिक विकासको बाटोमा लैजानका लागि भ्रष्टाचार निर्मूल हुनुपर्ने उनको भनाई छ । भ्रष्टाचारजन्य सोचलाई त्यागेर देश बनाउने अभियानमा लाग्नका लागि उनले सबैलाई आग्रह गरे ।रिपोर्टर्स क्लब बाट

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ronish Ronish

    100

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थ समाचार : सुन्दर पोखराको पहिचान जोगाउने चुनौती थपिँदो
अर्थ समाचार : सुन्दर पोखराको पहिचान जोगाउने चुनौती थपिँदो
घुस मागेका डिएसपी राई विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
घुस मागेका डिएसपी राई विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
मेडिकल कलेजलाई बढी शुल्क फिर्ता गर्न त्रिविको अनुरोध
मेडिकल कलेजलाई बढी शुल्क फिर्ता गर्न त्रिविको अनुरोध
प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट बाँदर लखेट्न खर्च
प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट बाँदर लखेट्न खर्च
माग पूरा नभए ग्यास बिक्री रोक्ने ग्यास उद्योगीको चेतावनी
माग पूरा नभए ग्यास बिक्री रोक्ने ग्यास उद्योगीको चेतावनी
मनाङमा पानी भयो बरफ, खोलामा बग्न छाड्यो पानी (हेर्नुहोस् ४ तस्बिरमा)
मनाङमा पानी भयो बरफ, खोलामा बग्न छाड्यो पानी (हेर्नुहोस् ४ तस्बिरमा)
केपी ओलीले चाहनुभयो भने हामी सरकारमा सहभागि हुन तयार छौँ : उपेन्द्र यादव
केपी ओलीले चाहनुभयो भने हामी सरकारमा सहभागि हुन तयार छौँ : उपेन्द्र यादव
बाढीपीडितलाई घर हस्तान्तरण
बाढीपीडितलाई घर हस्तान्तरण
अपहरणमा परिएको बालकको उद्धार, अपहरणकारी पक्राउ
अपहरणमा परिएको बालकको उद्धार, अपहरणकारी पक्राउ
सरकारले तोक्यो उखुको खरिद मूल्य, किसानले प्रतिक्वीन्टल ६३५ रुपैयाँ पाउने
सरकारले तोक्यो उखुको खरिद मूल्य, किसानले प्रतिक्वीन्टल ६३५ रुपैयाँ पाउने

तपाईंले छुटाउनुभयो कि?