कक्षा १० को अन्तिम परीक्षा एसइइ आजदेखि शुरु, ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ८, २०७४
|
|
२५ पटक हेरिएको
Shares
कक्षा १० को अन्तिम परीक्षा एसइइ आजदेखि शुरु, ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै

सारांश

  • काठमाडौं ८ चैत, आजदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात माध्यमिक शिक्षा परीक्षा (एसइइ) शुरु हुँदैछ ।
  • परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी मार्फत ले बिहीबार बिहान ८ बजेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा ९एसइइ० परीक्षा देशभरका एकैसाथ सुरु हुँदैछ ।
  • परीक्षा नियन्त्रकका अनुसार परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थीले आवेदन दिएका छन् र एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

काठमाडौं ८ चैत, आजदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात माध्यमिक शिक्षा परीक्षा (एसइइ) शुरु हुँदैछ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी मार्फत ले बिहीबार बिहान ८ बजेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा ९एसइइ० परीक्षा देशभरका एकैसाथ सुरु हुँदैछ ।

परीक्षा नियन्त्रकका अनुसार परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थीले आवेदन दिएका छन् र एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

परीक्षामा प्रतिकेन्द्र एक केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी ६४ हजार ७६२ जनशक्ति खटिएका छन्।

धारण धारतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिक धारतर्फको परीक्षा २० गतेसम्म सञ्चालन हुनेछ । यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन हुँदैछ, जसअनुसार अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशबाट आउने यात्रुका लागि विमानस्थलमा स्वघोषणा कक्ष सञ्चालनमा
विदेशबाट आउने यात्रुका लागि विमानस्थलमा स्वघोषणा कक्ष सञ्चालनमा
अमेरिका र अस्ट्रेलियाको राजदूत बन्‍न हानथाप
अमेरिका र अस्ट्रेलियाको राजदूत बन्‍न हानथाप
राजपा,फोरम र संघीय समाजवादीसँग गठबन्धन बनाउने प्रचण्डको चाहना
राजपा,फोरम र संघीय समाजवादीसँग गठबन्धन बनाउने प्रचण्डको चाहना
लकडाउन लम्ब्याउने र सीमामा अझ कडाई गरिने
लकडाउन लम्ब्याउने र सीमामा अझ कडाई गरिने
राप्रपाले मागैमाग राखेर थाल्यो दबाबमूलक अभियान
राप्रपाले मागैमाग राखेर थाल्यो दबाबमूलक अभियान
राराबाट देशवासीलाई सम्बोधन, आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर : प्रधानमन्त्री
राराबाट देशवासीलाई सम्बोधन, आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर : प्रधानमन्त्री
जनार्दन प्रकरणः ‘सीसीटीभी फुटेज रिकभर’ गर्ने जिम्मा नेपाल प्रहरीलाई
जनार्दन प्रकरणः ‘सीसीटीभी फुटेज रिकभर’ गर्ने जिम्मा नेपाल प्रहरीलाई
प्रम कप क्रिकेट : लुम्बिनीले कर्णालीलाई दियो एक सय ३४ रनको चुनौती
प्रम कप क्रिकेट : लुम्बिनीले कर्णालीलाई दियो एक सय ३४ रनको चुनौती
नागरिक उड्डयन प्राधिकरणका ५ काण्ड, जसले महानिर्देशकको कुर्सी हल्लाए
नागरिक उड्डयन प्राधिकरणका ५ काण्ड, जसले महानिर्देशकको कुर्सी हल्लाए
आजको राशीफल
आजको राशीफल

तपाईंले छुटाउनुभयो कि?