कांग्रेस सभापति देउवा आफ्नै नेताबाट घेराबन्दीमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ८, २०७४
|
|
२५ पटक हेरिएको
Shares
कांग्रेस सभापति देउवा आफ्नै नेताबाट घेराबन्दीमा

सारांश

  • प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयसँगै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र पुर्वमन्त्री कृष्णप्रसाद सिटौला सभापति शेरबहादुर देउवाविरुद्ध घेराबन्दीमा जुटेका छन् ।
  • १३ औँ महाधिवेशनमा सभापतिको प्रत्यासी बनेर देउवालाई नेतृत्वमा पुग्न सहयोगी भुमिका निर्वाह गरेका सिटौलासमेत पौडेलसँग मिलेर मोर्चाबन्दी गरेका हुन् ।
  • पौडेल र सिटौलालाई एक ठाउँमा ल्याएर सभापति देउवालाई एकल्याउने रणनीतिमा १३ औँ महाधिवेशनअघिको संस्थापन पक्ष निकट युवा नेताहरु सक्रिय छन्, आजको नागरिक दैनिकले यो खबर लेखेको छ ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयसँगै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र पुर्वमन्त्री कृष्णप्रसाद सिटौला सभापति शेरबहादुर देउवाविरुद्ध घेराबन्दीमा जुटेका छन् ।

१३ औँ महाधिवेशनमा सभापतिको प्रत्यासी बनेर देउवालाई नेतृत्वमा पुग्न सहयोगी भुमिका निर्वाह गरेका सिटौलासमेत पौडेलसँग मिलेर मोर्चाबन्दी गरेका हुन् ।

पौडेल र सिटौलालाई एक ठाउँमा ल्याएर सभापति देउवालाई एकल्याउने रणनीतिमा १३ औँ महाधिवेशनअघिको संस्थापन पक्ष निकट युवा नेताहरु सक्रिय छन्, आजको नागरिक दैनिकले यो खबर लेखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश तीनको राजधानी हेटौंडा नै हुनुपर्छ: अध्यक्ष थापा
प्रदेश तीनको राजधानी हेटौंडा नै हुनुपर्छ: अध्यक्ष थापा
ओलीले भने ! चीनका राष्ट्रपति आउने भनेर प्रचण्डले ढाँटे..
ओलीले भने ! चीनका राष्ट्रपति आउने भनेर प्रचण्डले ढाँटे..
विवादका कारण रोकिएको मतदान शुरु
विवादका कारण रोकिएको मतदान शुरु
गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन खोजियो : प्रचण्ड
गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन खोजियो : प्रचण्ड
आज १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस- राष्ट्रपति, प्रधानमन्त्रीले दिए शुभकामना
आज १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस- राष्ट्रपति, प्रधानमन्त्रीले दिए शुभकामना
आजका दैनिक पत्रपत्रिकाले सरकारको राजनीतिक नियुक्ति खारेजलाई दिए प्राथमिकता
आजका दैनिक पत्रपत्रिकाले सरकारको राजनीतिक नियुक्ति खारेजलाई दिए प्राथमिकता
भारतीय मोस्ट वान्टेड नीरव मोदी लण्डनमा पक्राउ
भारतीय मोस्ट वान्टेड नीरव मोदी लण्डनमा पक्राउ
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता
पेट्रोलियम पदार्थको हाहाकार
पेट्रोलियम पदार्थको हाहाकार
नेकपा केन्द्रीय कार्यालयमा ठुलो संख्यामा सुरक्षाकर्मी, सेना समेत पुग्यो
नेकपा केन्द्रीय कार्यालयमा ठुलो संख्यामा सुरक्षाकर्मी, सेना समेत पुग्यो

तपाईंले छुटाउनुभयो कि?