कोटहीमाईमा १६ गते मतदान

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
५२ पटक हेरिएको
Shares
कोटहीमाईमा १६ गते मतदान

सारांश

  • तिलोत्तमा (रुपन्देही), १४ असार ।
  • रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ मा असार १६ गते मतदान हुने भएको छ ।
  • उम्मेदवारको निधन भएपछि मतदान सारिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकारी होमनाथ गौतमले जानकारी दिनुभयो ।

तिलोत्तमा (रुपन्देही), १४ असार । रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ मा असार १६ गते मतदान हुने भएको छ । उम्मेदवारको निधन भएपछि मतदान सारिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकारी होमनाथ गौतमले जानकारी दिनुभयो ।

नेकपा (माओवादी केन्द्र)बाट वडा सदस्यको मनोनयन दर्ता गराउनुभएका मुरली मल्लाहाको शनिबार निधन भएको थियो । दम रोगबाट ग्रसित मल्लाहाको उपचारका क्रममा मृत्यु भएको हो । रुपन्देहीका अन्य स्थानमा भने आज नै मतदान हुँदैछ ।

जिल्लामा चार लाख ६२ हजार मतदाता रहेका छन् भने उम्मेदवार चार हजार ४२४ जना रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सञ्चारमाध्यम जनताको पक्षमा उपयोग हुनुपर्छः उपसभामुख
सञ्चारमाध्यम जनताको पक्षमा उपयोग हुनुपर्छः उपसभामुख
२०३१ सालमा दरबारले कालापानीबाट भारतीय सेना हटाउन गरेको प्रयास
२०३१ सालमा दरबारले कालापानीबाट भारतीय सेना हटाउन गरेको प्रयास
रुसमाथि प्रतिबन्ध लगाउने प्रस्ताव अमेरिकी संसदमा भारी मतले पारित
रुसमाथि प्रतिबन्ध लगाउने प्रस्ताव अमेरिकी संसदमा भारी मतले पारित
काँग्रेस नेता सिटौलाको निवास पछाडि बम विस्फोट , मानवीय क्षति भने भएन
काँग्रेस नेता सिटौलाको निवास पछाडि बम विस्फोट , मानवीय क्षति भने भएन
नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी
नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी
प्रतिकुल मौसमका कारण आन्तरिक उडान प्रभावित
प्रतिकुल मौसमका कारण आन्तरिक उडान प्रभावित
विप्लवको उर्दीः निजी विद्यालय जनपरिषदमा दर्ता गर्नू
विप्लवको उर्दीः निजी विद्यालय जनपरिषदमा दर्ता गर्नू
नयाँशक्तिका केन्द्रीय सदस्यसहित ४० नेकपामा प्रवेश
नयाँशक्तिका केन्द्रीय सदस्यसहित ४० नेकपामा प्रवेश
‘मन्त्रिपरिषदको हेरफेर स्वेच्छाचारी’ भन्दै त्रिपाठीले दायर गरेको मुद्दा
‘मन्त्रिपरिषदको हेरफेर स्वेच्छाचारी’ भन्दै त्रिपाठीले दायर गरेको मुद्दा
६ महिना पहिले महिलाको मृत्यु, पतिले सुनाए लुटपाट र हत्याको कहानी,अाखिर यस्ताे रहेछ कहानी
६ महिना पहिले महिलाको मृत्यु, पतिले सुनाए लुटपाट र हत्याको कहानी,अाखिर यस्ताे रहेछ कहानी