“चुलबुल चुलबुल तिम्रो मन” म्युजिक भिडियो चाडै बजारमा अाउदै छ,

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २९, २०७४
|
|
१८ पटक हेरिएको
Shares
“चुलबुल चुलबुल तिम्रो मन” म्युजिक भिडियो  चाडै बजारमा अाउदै छ,

सारांश

  • साेलुखुम्बुकाे नेचामा जन्मिएका नवगायक प्रवेश राइ गित “चुलबुल चुलबुल तिम्रो मन” म्युजिक भिडियो अब चाडै बजारमा अाउदै छ जुन गितमा गायिका “संगीता रायमाझी” र “प्रवेश राइको” स्वर मा रहेकाे छ भने संगीत “बुद्ध सयमिको” र शब्द “ईन्द्र बुडाथाेकीकाे” रहेकाे छ।
  • अास छ हजुरहरूले पक्कै पनि मन पराइ दिनु हुन्छ भन्ने ।

साेलुखुम्बुकाे नेचामा जन्मिएका नवगायक प्रवेश राइ गित “चुलबुल चुलबुल तिम्रो मन” म्युजिक भिडियो अब चाडै बजारमा अाउदै छ जुन गितमा गायिका “संगीता रायमाझी” र “प्रवेश राइको” स्वर मा रहेकाे छ भने संगीत “बुद्ध सयमिको” र शब्द “ईन्द्र बुडाथाेकीकाे” रहेकाे छ। अास छ हजुरहरूले पक्कै पनि मन पराइ दिनु हुन्छ भन्ने ।। क्यामेरा-निर्देशन-Bank Up Crow काे को साथै अभियान पनि रहेकाे छ।।याे भिडियो केही दिनमै बजारमा अाउदै छ कृपया माया गरि दिनु होला।।

(https://brownshvac.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?