८४ घरधुरीलाई अनुदानमा सोलार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
२७ पटक हेरिएको
Shares
८४ घरधुरीलाई अनुदानमा सोलार

सारांश

  • हुम्ला, २५ माघ ।
  •   जिल्लाका न्यून आयश्रोत तथा विपन्न घरपरिवारलाई अनुदानका सोलार वितरण गरिएको छ ।
  • ८० प्रतिशत अनुदानमा सर्केगाँड गाँऊपालिका ८४ घरधुरीलाई सोलार विरतरण गरिएको हो ।

हुम्ला, २५ माघ ।  जिल्लाका न्यून आयश्रोत तथा विपन्न घरपरिवारलाई अनुदानका सोलार वितरण गरिएको छ ।

८० प्रतिशत अनुदानमा सर्केगाँड गाँऊपालिका ८४ घरधुरीलाई सोलार विरतरण गरिएको हो ।
विद्युतको पहुँच नपुगेका र वनबाट सल्लाको दियालो बाल्दै आएका घरपरिवारलाई अनुदानमा सोलार वितरण गरिएको ग्रामिण जनउत्थान विकास कार्यक्रमका अध्यक्ष रमेश ऐडिले जानकारी दिएका छन ।

सर्केगाँड गाँऊपालिका वडा २ र ४ का वडाहरुका विपन्न समुदायका ८४ घरधुरीलाई वैकल्पिक उर्जा स्वरुप उज्यालोका लागी सोलार दिइएको छ ।

साविक साँया र सर्किदेऊका अति विपन्न घरधुरीलाई ३ वटा बत्ति बल्ने १२ भोल्ट र २३ एमपियरका सोलार वितरण गरिएको छ । प्रति सोलार २५ हजार पर्ने सोलार प्रति घरधुरी ५ हजारको दरमा वितरण गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोडल अनुराग ठकुरीद्धारा अभिनित गीत ‘माफ गर..’ बजारमा (भिडियोसहित)
मोडल अनुराग ठकुरीद्धारा अभिनित गीत ‘माफ गर..’ बजारमा (भिडियोसहित)
के गगन् थापाले आचारसँहिता उल्लंघन गरि भागेकै हुन् त !!
के गगन् थापाले आचारसँहिता उल्लंघन गरि भागेकै हुन् त !!
चिनियाँ राजदूतले भेटिन प्रचण्डलाई, के भयो छलफल ?
चिनियाँ राजदूतले भेटिन प्रचण्डलाई, के भयो छलफल ?
कोरोना भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई छुट्टै ‘पार्किङ’
कोरोना भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई छुट्टै ‘पार्किङ’
बागलुङका सन्देश राजभण्डारीको पहिलोे म्यूजिक भिडियो ’ताल’ सार्बजनिक“
बागलुङका सन्देश राजभण्डारीको पहिलोे म्यूजिक भिडियो ’ताल’ सार्बजनिक“
बुटवल उपमहानगरको मतगणना आजै रातीबाट हुने,७१ प्रतिशत मत खस्यो
बुटवल उपमहानगरको मतगणना आजै रातीबाट हुने,७१ प्रतिशत मत खस्यो
नेपालगन्ज, बाँके, रुकुम, दाङ, बर्दिया, नवलपरासी , अछाम र ताप्लेजुङको ताजा मत पारीणाम
नेपालगन्ज, बाँके, रुकुम, दाङ, बर्दिया, नवलपरासी , अछाम र ताप्लेजुङको ताजा मत पारीणाम
विरोधका नाममा धार्मिक द्वेष नफैलाऔं !
विरोधका नाममा धार्मिक द्वेष नफैलाऔं !
साउदी अरबमा बेलुका सुतेका एक नेपाली बिहान उठेनन्
साउदी अरबमा बेलुका सुतेका एक नेपाली बिहान उठेनन्
कांग्रसका सांसद महाधिवेशन प्रतिनिधि जिल्ला कमिटी सदस्यसहित  ६ जनालाई कारबाही,
कांग्रसका सांसद महाधिवेशन प्रतिनिधि जिल्ला कमिटी सदस्यसहित ६ जनालाई कारबाही,

तपाईंले छुटाउनुभयो कि?