थुनामा रहेका सांसद रेशम चौधरीले लिए सिंहदरबारमा सपथ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
थुनामा रहेका सांसद रेशम चौधरीले लिए सिंहदरबारमा सपथ

सारांश

  • काठमाडौ १९,पुष।
  • टीकापुर घटनाका मुख्य अभियुक्तका रुपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
  • डिल्लीबजार कारागारबाट प्रहरी भ्यानमा राखेर उनलाई सिंहदरबारस्थित बैठक हलमा पुर्‍याइएका थिए।

काठमाडौ १९,पुष। टीकापुर घटनाका मुख्य अभियुक्तका रुपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

डिल्लीबजार कारागारबाट प्रहरी भ्यानमा राखेर उनलाई सिंहदरबारस्थित बैठक हलमा पुर्‍याइएका थिए। त्यही सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। उनले थारु भाषामा शपथ लिएका छन्।

कृषि समितिको हलमा भएको सपथ ग्रहण कार्यक्रममा राजपाका नेताहरुका साथै सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ समेत उपस्थित थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यक्ष नेपाल न्युजिल्याण्ड प्रस्थान
अध्यक्ष नेपाल न्युजिल्याण्ड प्रस्थान
आईजीपीका लागि खनाल एक्ला दाबेदार, दौडधुप सुरु
आईजीपीका लागि खनाल एक्ला दाबेदार, दौडधुप सुरु
ओलीको प्रश्नः को-को उम्मेदवार हुँदा हराउन नपाइने हो ?
ओलीको प्रश्नः को-को उम्मेदवार हुँदा हराउन नपाइने हो ?
मन्त्रीलाई फोन गर्दा ‘राँडाका छोराहरु’ भन्दै महिलाले तथानाम मुख छाडेपछि…
मन्त्रीलाई फोन गर्दा ‘राँडाका छोराहरु’ भन्दै महिलाले तथानाम मुख छाडेपछि…
अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको अन्तर्राष्ट्रिय उडान नियमित
अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको अन्तर्राष्ट्रिय उडान नियमित
राष्ट्रिय सभा निर्वाचनमा खटिए कर्मचारी
राष्ट्रिय सभा निर्वाचनमा खटिए कर्मचारी
ट्याक्सी नचल्दा व्यवसायी र चालकको विजोग, राइड सेयरिङमा जान ट्याक्सीमाण्डुको आग्रह
ट्याक्सी नचल्दा व्यवसायी र चालकको विजोग, राइड सेयरिङमा जान ट्याक्सीमाण्डुको आग्रह
६० बर्षदेखि म्याद थपेको थप्यै, पूरा भएन कान्ति लोकपथ
६० बर्षदेखि म्याद थपेको थप्यै, पूरा भएन कान्ति लोकपथ
बाजुरामा एमाले कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार
बाजुरामा एमाले कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार
किन हानियो गृहमन्त्रीलाई गोली!
किन हानियो गृहमन्त्रीलाई गोली!

तपाईंले छुटाउनुभयो कि?