पूर्व डिआइजी गोविन्द निरौला साधारण तारेखमा रिहा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०७५
|
|
५१ पटक हेरिएको
Shares

सारांश

  • बिराटनगर १२,असोज ।
  • ३८ सय किलो सुन तस्करी प्रकरणमा आरोपी भनिएका पूर्व डिआइजी गोविन्द निरौला साधारण तारेखमा रिहा भएका छन्।
  • बिहीबार उच्च अदालत मोरङका न्यायाधीशद्वय सारंगा सुवेदी र जनक पाण्डेको संयुक्त इजलासले पूर्व डिआइजी निरौलालाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

बिराटनगर १२,असोज ।३८ सय किलो सुन तस्करी प्रकरणमा आरोपी भनिएका पूर्व डिआइजी गोविन्द निरौला साधारण तारेखमा रिहा भएका छन्।बिहीबार उच्च अदालत मोरङका न्यायाधीशद्वय सारंगा सुवेदी र जनक पाण्डेको संयुक्त इजलासले पूर्व डिआइजी निरौलालाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालतको थुनामा राख्ने आदेश बदर गर्दै निरौलालाई साधारण तारेखमा रिहा गर्न उच्च अदालतले आदेश दिएको हो।निरौलालाई ३३ किलो सुन प्रकरणसँगै सनम हत्याकाण्डमा संलग्न रहेको आरोप लागेपछि गृहमन्त्रालयका सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले गत बैसाख ९ गते पक्राउ गरेको थियो।

त्यस्तै सुन प्रकरणमा थुनामा रहेका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी पनि रिहा भईसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६९ औ प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइदै
६९ औ प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइदै
काभा वुमन्स नेसन्स भलिबल: इरानसँग नेपाल पराजित
काभा वुमन्स नेसन्स भलिबल: इरानसँग नेपाल पराजित
केपी ओली र प्रचण्ड दुबै भोट माग्न बिराटनगर आउने कस्ले मार्ला बिराटनगरमा बाजि !.
केपी ओली र प्रचण्ड दुबै भोट माग्न बिराटनगर आउने कस्ले मार्ला बिराटनगरमा बाजि !.
अनलाइनमार्फत बेलायत लैजाने लोभ देखाएर लाखौँ ठगी
अनलाइनमार्फत बेलायत लैजाने लोभ देखाएर लाखौँ ठगी
संस्थानले ल्याएका खसी बोका बिक्री भएन
संस्थानले ल्याएका खसी बोका बिक्री भएन
पेट्रोलियम पद्धार्थको मूल्य नघटाउने भन्दै आयल निगमले देखायो मासिक १ अर्ब २७ करोड घाटा
पाल्पाको बगनासकाली गाउँपालिकामा पहिरो : सहचालक पुरिए, स्काभेटर गायब
पाल्पाको बगनासकाली गाउँपालिकामा पहिरो : सहचालक पुरिए, स्काभेटर गायब
ओली भन्छन्ः ललिता निवासको जग्गा प्रकरणमा यसअघिका सरकारले के हेरेर बसेका थिए ?
ओली भन्छन्ः ललिता निवासको जग्गा प्रकरणमा यसअघिका सरकारले के हेरेर बसेका थिए ?
पाउनुपर्ने साढे २ कराेड अनुदानको रकम पाएनन उखु कृषकले
पाउनुपर्ने साढे २ कराेड अनुदानको रकम पाएनन उखु कृषकले
आज श्रावण कृष्ण चतुर्दशीः घण्टाकर्ण अर्थात् गठामंगल पर्व मनाइँदै
आज श्रावण कृष्ण चतुर्दशीः घण्टाकर्ण अर्थात् गठामंगल पर्व मनाइँदै