पोर्चुगल पठाउने भन्दै ठगी गर्ने दुई पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ३, २०७३
|
|
७११ पटक हेरिएको
Shares
पोर्चुगल पठाउने भन्दै ठगी गर्ने दुई पक्राउ

सारांश

  • कार्तिक ३, २०७३- भारतको दिल्लीबाट रसिया हुँदै पोर्चुगल पुर्‍याइदिने आश्वासन दिएर ठगी गर्ने पक्राउ परेका छन् ।
  • नयाँ बानेश्वरमा रहेको रिकोन एजुकेसनल कन्सल्टेन्सीकी सम्झना केसी र कोटेश्वरमा रहेको हाइलिंक एजुकेसनल कन्सल्टेन्सीका आनन्द केसीलाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको हो ।
  • पोर्चुगल जान भनेर प्रतिव्यक्ति १० लाख पचास हजार रुपैयाँसम्म बुझाएका सात जना पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

कार्तिक ३, २०७३- भारतको दिल्लीबाट रसिया हुँदै पोर्चुगल पुर्‍याइदिने आश्वासन दिएर ठगी गर्ने पक्राउ परेका छन् ।

नयाँ बानेश्वरमा रहेको रिकोन एजुकेसनल कन्सल्टेन्सीकी सम्झना केसी र कोटेश्वरमा रहेको हाइलिंक एजुकेसनल कन्सल्टेन्सीका आनन्द केसीलाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको हो । पोर्चुगल जान भनेर प्रतिव्यक्ति १० लाख पचास हजार रुपैयाँसम्म बुझाएका सात जना पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

परिसरले थप अनुसन्धान तथा कारबाहीका निम्ति उनीहरूलाई वैदेशिक रोजगार विभाग पठाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपत्तिको उच्च जोखिममा छब्बीस शहर
विपत्तिको उच्च जोखिममा छब्बीस शहर
हमास समूह र इजरायलबीच द्वन्द्व, झन्डै एक हजार मारिएकाे दावी
हमास समूह र इजरायलबीच द्वन्द्व, झन्डै एक हजार मारिएकाे दावी
नास्टका वैज्ञानिकले गरे सिसडोलको अध्ययन, फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि
नास्टका वैज्ञानिकले गरे सिसडोलको अध्ययन, फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि
गलत कार्य गर्ने जो कोहीलाई छाडिन्नः निर्वाचन आयोग
गलत कार्य गर्ने जो कोहीलाई छाडिन्नः निर्वाचन आयोग
पेट्रोलियम पद्धार्थको मूल्य नघटाउने भन्दै आयल निगमले देखायो मासिक १ अर्ब २७ करोड घाटा
‘सेटिङ’ मा विमानस्थल अध्यागमनका ३२ कर्मचारी सरुवा
‘सेटिङ’ मा विमानस्थल अध्यागमनका ३२ कर्मचारी सरुवा
नाँच्दा नाँच्दै ज्योती मगरको भित्री बस्त्रको तुना खुस्किीएपछी…
नाँच्दा नाँच्दै ज्योती मगरको भित्री बस्त्रको तुना खुस्किीएपछी…
चराको प्वाँख देखिएपछि कतार एयरवेजको जहाज ग्राउण्डेड
चराको प्वाँख देखिएपछि कतार एयरवेजको जहाज ग्राउण्डेड
काठमाडौंको टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी र उपमेयरमा एमालेकै ज्ञानमाया डंगोल विजयी
काठमाडौंको टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी र उपमेयरमा एमालेकै ज्ञानमाया डंगोल विजयी
राजनीतिमा अर्को ट्वीस्टः एमाले र माओवादी केन्द्र फेरि एक हुने सम्भावना
राजनीतिमा अर्को ट्वीस्टः एमाले र माओवादी केन्द्र फेरि एक हुने सम्भावना