फेदात गाउपालिकामा नयाँशक्तिका उम्मेदवार होम प्रसाद ढकाल,,,,

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २, २०७४
|
|
२९ पटक हेरिएको
Shares
फेदात गाउपालिकामा नयाँशक्तिका उम्मेदवार  होम प्रसाद ढकाल,,,,

सारांश

  • तेह्रथुम – फेदात गाँउपालिकामा नयाशक्ति नेपालका तर्फबाट युवानेता होमप्रसाद ढकाललाई उम्मेदवारी घोषणा गरेको छ !
  • उनी भर्खरै २७ बर्षमा पुगेका छन् !
  • जोसिलो र बिकाश प्रेमि सहयोगी उदयमान युवानेतालाई हामिले उम्मेदवार को रुपमा चुनाबि मैदानमा पठाएका छौ !
तेह्रथुम – फेदात गाँउपालिकामा नयाशक्ति नेपालका तर्फबाट युवानेता होमप्रसाद ढकाललाई उम्मेदवारी घोषणा गरेको छ ! उनी भर्खरै २७ बर्षमा पुगेका छन् ! जोसिलो र बिकाश प्रेमि सहयोगी उदयमान युवानेतालाई हामिले उम्मेदवार को रुपमा चुनाबि मैदानमा पठाएका छौ ! पुर्वमन्त्रि पर्शुराम खापुङ्गले जानकारी दिनुभयो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?