भदौबाट चलचित्र फिक्का विश्वभर रिलिज हुँदै, नेपालमा मंसिर १ बाट

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २६, २०७४
|
|
५५ पटक हेरिएको
Shares
भदौबाट चलचित्र फिक्का विश्वभर रिलिज हुँदै, नेपालमा मंसिर १ बाट

सारांश

  •  जनक खड्का निर्देशित चलचित्र फिक्का भदौबाट विश्वभर रिलिज हुने | चलचित्र फिक्का मंसीर 1 गतेबाट रिलिज हुने ।
  • नेशनल खेलाडी संचारकर्मी दुर्गाराज पाण्डेको डेव्यू चलचित्र भदौबाट विश्वभर रिलिज ।
  • एनआरएन जापानी अजय सुनारको डेव्यु चलचित्र फिक्का भदौबाट बिश्वभर रिलिज, का.
 जनक खड्का निर्देशित चलचित्र फिक्का भदौबाट विश्वभर रिलिज हुने | चलचित्र फिक्का मंसीर 1 गतेबाट रिलिज हुने । नेशनल खेलाडी संचारकर्मी दुर्गाराज पाण्डेको डेव्यू चलचित्र भदौबाट विश्वभर रिलिज । एनआरएन जापानी अजय सुनारको डेव्यु चलचित्र फिक्का भदौबाट बिश्वभर रिलिज, का.स., रंग हराएको जिवनलाई लिएर पर्दामा उतारीएको चलचित्र फिक्का हरितालिका तिजको अवसरमा यहि भदौबाट नेपाल बाहेक विश्वभर प्रर्दशन हुने भएको छ । नेपालमा भने मंसिर १ गतेवाट प्रदर्शन हुनेछ ।
रिता खाति सुनारको कथा , पटकथा संवादमा बनेको चलचित्र फिक्कालाई युवा निर्देशक जनक खड्काले निर्देशन गरेका हुन । एनआरएन अजय सुनुवार, संचारकर्मी समेत रहेका नेशनल मार्सल आर्ट प्लेयर एंव कलाकार दुर्गाराज पाण्डे, मोडल शर्मीला नेपालले यसै चलचित्रबाट नेपाली फिल्ममा डेव्यु गर्दैछन् भने चलचित्रमा संञ्चारकर्मी राधिका घिमीरे, ईश्वरी बराल, म्याक्टेन कालू, पैसा घिमीरे लगायतको पनि अभिनय रहेको छ । देउरालि ईन्टरनेशनल र ट्रिक मिडियाको संयुक्त व्यानरमा बनेको चलचित्रको ९० प्रतिशत काम पुरा भएको निर्देशक खड्काले बताए ।
निर्देशक समाजकी अध्यक्ष एंव नेपालको पहिलो महिला निर्देशक समेत रहेकी निर्माता सुचित्रा श्रेष्ठले चलचित्रले कमर्सीयल विषय भन्दा पनि चलचित्रले नेपाली समाजको वास्तविक स्थीति झल्काएकोले चलचित्र राम्रो बनेको बताईन । चलचित्रको गितमा चेतन सापकोटा, म्याकटेन कालु, रिता खाति शव्द रहेको छ भने शिर्ष गीतमा चेतन सापकोटाको शब्द, संगित र तुलसी शिवाकोटीको स्वर रहने बताईएको छ | चलचित्र राम्रो बनेको धारणा व्यत्त गर्दै ट्रिक मिडियाका अध्यक्ष नहकुल खड्काले विदेशमा रहेका नेपालीहरुको भने झनै मन छुने कुरामा विश्वस्त रहेको बताए ।
चलचित्रमा सन्तोश सुनारको छायांकन, सुवोध श्रेष्ठको संपादन , अमित श्रेष्ठको पाश्र्व संगित रहेको छ भने चलचित्रको क्रियटीभ निर्देशन विश्वकै सानो किताव आधा ईन्चका लेखक एन वि अन्जानले गरेका छन् । चलचित्र भदौको पहिलो सातादेखी विदेशमा प्रदर्शन हुने चलचित्रको मंसीर १ बाट नेपालभर वितरण सुुनिल मानन्धरले गर्न लागेको निर्माता श्रेष्ठले बताईन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक भास्सिएपछि यातायात सञ्चालनमा कठिनाइ
सिट बाँडफाँटको टुङ्गो लगाउन आज पनि गठबन्धन दलबीच छलफल हुँदै
सिट बाँडफाँटको टुङ्गो लगाउन आज पनि गठबन्धन दलबीच छलफल हुँदै
को को बन्दै माओवादी बाट  मन्त्री (नामसहित)
को को बन्दै माओवादी बाट मन्त्री (नामसहित)
राष्ट्रपति भण्डारीसँग एक घण्टाको भेटवार्तापछि प्रचण्ड बालुवाटार फर्किए
राष्ट्रपति भण्डारीसँग एक घण्टाको भेटवार्तापछि प्रचण्ड बालुवाटार फर्किए
‘गगन थापाको अभिव्यक्ति युवाको होईन, बालकको हो’: मिन विश्वकर्मा
‘गगन थापाको अभिव्यक्ति युवाको होईन, बालकको हो’: मिन विश्वकर्मा
विहान उठेर तामाको भाँडामा राखेको पानी पिउनुहोस्, मिल्छ अनेक फाइदा…
विहान उठेर तामाको भाँडामा राखेको पानी पिउनुहोस्, मिल्छ अनेक फाइदा…
जिप र माइक्रोबस असार १ देखि नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने
जिप र माइक्रोबस असार १ देखि नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने
यस्तो कुकुर पनि छ जसको मूल्य हवाइजहाज भन्दा पनि बढी
यस्तो कुकुर पनि छ जसको मूल्य हवाइजहाज भन्दा पनि बढी
राष्ट्रपति भण्डारी चीन प्रस्थान
राष्ट्रपति भण्डारी चीन प्रस्थान
त्रीभुवन अन्तराष्ट्रीय बिमानस्थलको  बिकल्पका रुपमा गौतमबुद्ध बिमानस्थल रहने: मन्त्री अधिकारी
त्रीभुवन अन्तराष्ट्रीय बिमानस्थलको बिकल्पका रुपमा गौतमबुद्ध बिमानस्थल रहने: मन्त्री अधिकारी