मन्त्रीको नाम टुंगो लगाउन बोलाइएको माओवादी हेडक्वार्टर बैठक स्थगित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १०, २०७४
|
|
४५ पटक हेरिएको
Shares
मन्त्रीको नाम टुंगो लगाउन बोलाइएको माओवादी हेडक्वार्टर बैठक स्थगित

सारांश

  • श्रावण १०, २०७४- पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको नाम टुंगो लगाउन भन्दै बोलाइएको माओवादी केन्द्रको हेडक्वार्टर बैठक स्थगित भएको छ ।
  • कांग्रेसले आफ्ना तर्फबाट नाम टुंगो लगाउन नसक्नु र पार्टी अध्यक्ष पुष्पकमल दाहाल पनि अन्य भेटघाटमा व्यस्त हुनुभएकोले हेडक्वाटर बैठक भोलिलाई सारिएको दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए ।
  • उनले भने, ‘आज सकिएन, भोलि बैठक बसेर क्याबिनेट विस्तार टुंगो लाग्छ ।

श्रावण १०, २०७४- पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको नाम टुंगो लगाउन भन्दै बोलाइएको माओवादी केन्द्रको हेडक्वार्टर बैठक स्थगित भएको छ ।

कांग्रेसले आफ्ना तर्फबाट नाम टुंगो लगाउन नसक्नु र पार्टी अध्यक्ष पुष्पकमल दाहाल पनि अन्य भेटघाटमा व्यस्त हुनुभएकोले हेडक्वाटर बैठक भोलिलाई सारिएको दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए । उनले भने, ‘आज सकिएन, भोलि बैठक बसेर क्याबिनेट विस्तार टुंगो लाग्छ ।’ मा‌ओवादी हेडक्वार्टर बैठक दिउँसो ३ बजे लाजिम्पाटमा बोलाइएको थियो ।

माओवादीले अब ६ जना मन्त्री पठाउनु पर्नेछ । यसअघि उपप्रधानसहित तीन मन्त्री माओवादीबाट सरकारमा सहभागी भइसकेका छन् । नयाँ मन्त्री बन्नेमा गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, टेकबहादुर बस्नेत, सीता नेपाली, शिवकुमार मण्डललगायतको नाम चर्चामा छ ।    इकान्तिपुर बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राधिकरणको नयाँ नियमविरुद्ध हुम्लावासी आन्दोलित
प्राधिकरणको नयाँ नियमविरुद्ध हुम्लावासी आन्दोलित
एनआरएनए आईसीसीको सह-कोषाध्यक्षमा ददीवल खड्काको सम्भावना बलियो
एनआरएनए आईसीसीको सह-कोषाध्यक्षमा ददीवल खड्काको सम्भावना बलियो
चितवन निकुञ्जमा गैँडा सिकार गर्न प्रवेश गरेका दुई जना पक्राउ
चितवन निकुञ्जमा गैँडा सिकार गर्न प्रवेश गरेका दुई जना पक्राउ
बैशाख ३१ मै स्थानिय तहको निर्वाचन एकै चरणमा सम्पन्न नभए जस्तो सुकै कदम चाल्छौ : युवा संघ
बैशाख ३१ मै स्थानिय तहको निर्वाचन एकै चरणमा सम्पन्न नभए जस्तो सुकै कदम चाल्छौ : युवा संघ
लमजुङलाई केन्द्रबिन्दु भएर ४।५ रेक्टर स्केलको भूकम्प
लमजुङलाई केन्द्रबिन्दु भएर ४।५ रेक्टर स्केलको भूकम्प
समानुपातिक सांसदबारे कुनै निर्णय नगरिएको प्रचण्डको दावी
समानुपातिक सांसदबारे कुनै निर्णय नगरिएको प्रचण्डको दावी
डिप्रोक्स लघुवित्तको १८औ स्थापना दिवसको अबसरमा रक्तदान कार्यक्रम
डिप्रोक्स लघुवित्तको १८औ स्थापना दिवसको अबसरमा रक्तदान कार्यक्रम
एमालेको घोषणापत्र सार्वजनिक, यस्ता छन् एमालेले गरेका २० ग्यारेन्टी
एमालेको घोषणापत्र सार्वजनिक, यस्ता छन् एमालेले गरेका २० ग्यारेन्टी
निर्माण व्यवसायी महासंघमा पुनः रवि सिंह निर्वाचित
निर्माण व्यवसायी महासंघमा पुनः रवि सिंह निर्वाचित
गुल्मीमा ट्र्याक्टरले किच्दा सहचालकको  ज्यान गयाे
गुल्मीमा ट्र्याक्टरले किच्दा सहचालकको ज्यान गयाे