मेरो अधिकार अस्पातलमा छ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ४, २०७४
|
|
४२४ पटक हेरिएको
Shares
मेरो अधिकार अस्पातलमा छ

सारांश

विजय तिमिल्सिना  
मेरो समाज र देशको मुहार फेर्न
गर्व बोकाएको छु
हुर्किदै छ गर्वमा पक्कै
सात देखी नै महिनामा
च्या च्या गर्ला

मतपेटिका बाट एक एक झिकेर
पट्याएका मेरा अधिकारलाई
खोल्दै छ्न
धेरै धेरैको सहभागीता जाँचीदै छ
खै कुन प्रतिनिधि पास हुन्छ

मेरो अधिकार अहिले अस्पातलमा छ
छिट्टै रिजाल्ट दिन
लागेका छ्न
केही कछुवा सरकारी डक्टरहरु
आस गरौ छिट्टै सुत्केरी गराउछन
अनी म दाङ भएर लड्डु खुवाउने छु,खाने छु

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?