मोरङको सुनबर्षी नगरपालिकामा नेपाली काँग्रेस विजयी

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २१, २०७४
|
|
२३ पटक हेरिएको
Shares
मोरङको सुनबर्षी नगरपालिकामा नेपाली काँग्रेस विजयी

सारांश

  • विराटनगर ।
  • मोरङको सुनबर्षी नगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ ।
  • प्रमुखको पदमा नेकाका कालीप्रसाद दासले पाँच हजार ४७३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत टङ्कप्रसाद पन्थीले जानकारी गराएका छन् ।

विराटनगर । मोरङको सुनबर्षी नगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ ।

प्रमुखको पदमा नेकाका कालीप्रसाद दासले पाँच हजार ४७३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत टङ्कप्रसाद पन्थीले जानकारी गराएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्यामप्रसाद राजवंशीले तीन हजार ८८४ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, उपप्रमुखमा नेकाका मञ्जुकुमारी राईले ६ हजार १९३ मत प्राप्त गरी विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मीरादेवी दासले चारहजार १७१ मत प्राप्त गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?