यस्तो छ भर्खरै प्राप्त इटहरी उपमहानगर र बराह नगरपालिकाको मतपरिणाम, एमालेलेको अग्रता कायमै
सारांश
- सुनसरी ।
- दोश्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ ।
- यसै क्रममा भर्खरै इटहरी उपमहानगपालिकाको मतपरिणाम आएको छ ।
सुनसरी । दोश्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । यसै क्रममा भर्खरै इटहरी उपमहानगपालिकाको मतपरिणाम आएको छ । इटहरी उपमहानरमा एमालेले झन् फराकिलो अग्रता हासिल गर्दै गएको छ ।
सो उपमहानगरमा एमालेको तर्फका मेयरका उम्मेद्वारले १६ हजार १ सय ७८ मत प्राप्त गरेर अग्रता हासिल गरिरहेका छन् भने कांग्रेसका उम्मेद्वारले १४ हजार ३ सय ४६ मत प्राप्त गरेका छन् । अन्य उम्मेद्वारहरुको मतपरिणाम भने यस्तो छः
नेकपा एमाले- १६१७८/१५२८७
नेपाली कांग्रेस- १४३४६/ १३८०३
नेकपा माअोवादी केन्द्र- २५५३/२८०२
राप्रपा- १४५७/२१३२
त्यस्तै सुनसरीको बराह नगरपालिकामा पनि एमालेले ३ हजारले अग्रता लिइरहेको छ, यस्तो छ सो नगरपालिकाको भर्खरै प्राप्त मतपरिणामः
नेकपा एमाले- १३८४४/१४८००
नेपाली कांग्रेस- १०९२५/ १०९६०
माअोवादी- २४४८/२६२६
प्रतिक्रिया