यिनै हुन् सागर ढकाल जसको प्रश्नले प्रधानमन्त्री देउवा फायर बने ! (हेर्नुहोस् २ मिनेटको भिडियो)

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १९, २०७४
|
|
१६ पटक हेरिएको
Shares
यिनै हुन् सागर ढकाल जसको प्रश्नले प्रधानमन्त्री देउवा फायर बने !  (हेर्नुहोस् २ मिनेटको भिडियो)

सारांश

  • काठमाडौं ।
  •  साझा सवालमा एउटा प्रश्न सोधियो जसले गर्दा प्रधानमन्त्री फायर बने ।
  • प्रधानमन्त्री खुब रिसाए ।

काठमाडौं । साझा सवालमा एउटा प्रश्न सोधियो जसले गर्दा प्रधानमन्त्री फायर बने । प्रधानमन्त्री खुब रिसाए । अहिले प्रधानमन्त्री देउवा रिसाएको यो भिडियो सामाजिक संजालमा भाइरल भएको छ । र, एकाएक चर्चामा आएका छन् सागर ढकाल । हो उनै सागर जसले देउवालार्इ र्‍याखर्‍याख्ती पारे ।

सागर ढकाल इन्जिनियर हुन् । हाइड्रो मेकानिकल इन्जिनियर रहेका ढकालले पुल्चोक क्याम्पसबाट इन्जिनियरिङ सकेका थिए ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?