राष्ट्रपति र प्रधानन्यायाधीश वीच भेट जारी !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २४, २०७४
|
|
१०१६ पटक हेरिएको
Shares

सारांश

  • २४ बैशाख, काठमाडौं ।
  • प्रधानन्यायाधीश सुशीला कार्की राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतलनिवास पुगेकी छिन् ।
  • आइतबार साँझ ५ बजेका लागि भेट तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

२४ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतलनिवास पुगेकी छिन् ।

आइतबार साँझ ५ बजेका लागि भेट तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति र प्रधानन्यायाधीशको भेटको कारण खुलेको छैन ।

सामान्यतयाः संवैधानिक अंगका प्रमुखहरुले आफ्नो विदा राष्ट्राध्यक्षबाट स्वीकृत गराउने प्रचलन छ । न्यायाधीश कार्की पनि विदा स्वीकृत गराउनका लागि शीतलनिवास गएको अनुमान गरिएको छ ।

कतिपयले प्रधानन्यायाधीश कार्कीले राजनीनामा दिन सक्ने अनुमान गरे पनि उनीनिकट स्रोतले अहिले राजीनामा नदिने बतायो ।

यसबाहेक पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि प्रधानन्यायाधीश कार्की शीतलनिवास गएको हुने सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवालाई बदलाको जवाफ, मधेस प्रदेशमा, काग्रेसका तीन पदमुक्त
देउवालाई बदलाको जवाफ, मधेस प्रदेशमा, काग्रेसका तीन पदमुक्त
प्रधानमन्त्री दाहाल न्यूयोर्क प्रस्थान
प्रधानमन्त्री दाहाल न्यूयोर्क प्रस्थान
भारतीयको लुकीछिपी नेपाल प्रवेशले काठमाडौं उच्च जोखिममा
सरकारकाे एकै निर्णयमा पद गुमाउदै विकासबोर्डकि अध्यक्ष निकिता देखि प्राधिकरणका सीइयाे भुषाल सम्म (हेर्नुहोस अरु को-को)
सरकारकाे एकै निर्णयमा पद गुमाउदै विकासबोर्डकि अध्यक्ष निकिता देखि प्राधिकरणका सीइयाे भुषाल सम्म (हेर्नुहोस अरु को-को)
आजको विदेशी विनिमय दर
आजको विदेशी विनिमय दर
१० फिल्म फ्लपपछि धनी केटा रोजिन अन्तराले
१० फिल्म फ्लपपछि धनी केटा रोजिन अन्तराले
नरेन्द्र मोदीको हत्या गर्ने योजना यसरि खुल्यो !
नरेन्द्र मोदीको हत्या गर्ने योजना यसरि खुल्यो !
नेयमारका लागि दुई क्लबले राखेको प्रस्ताव पीएसजीद्वारा अस्विकार
नेयमारका लागि दुई क्लबले राखेको प्रस्ताव पीएसजीद्वारा अस्विकार
बस्तीस्तरबाट योजना छनोट गर्दै स्थानीय तह
बस्तीस्तरबाट योजना छनोट गर्दै स्थानीय तह
शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपणको एक दशक पूरा, ५०६ जनामा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण !
शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपणको एक दशक पूरा, ५०६ जनामा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण !