रुपाकोट मझुवागढी नगरपालिका– ३ मा राप्रपा विजयी
सारांश
- खोटाङ ।
- रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ललितकुमार राई (जीवन) २९९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
खोटाङ । रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ललितकुमार राई (जीवन) २९९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया