रेडक्रसका ६ जना कर्मचारीको हत्या

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २७, २०७३
|
|
२७६ पटक हेरिएको
Shares
रेडक्रसका ६ जना कर्मचारीको हत्या

सारांश

  • कट्टर धार्मिक अतिवादि समुह इस्लामिक स्टेट आईएस ले अफगानिस्तानको जौजाङ प्रान्तमा बुधबार अन्तराष्ट्रिय रेडक्रसका ६ जना कर्मचारीको हत्या गरेको खबर आजकोअन्नपूर्ण पोष्टमा छ ।
  • आईएस लडाकूले स्थानिय समयअनुसार बिहान १० बजेतिर कर्मचारीमाथि आक्रमण गरेको अन्तराष्ट्रिय रेडक्रसका काबुलस्थित प्रवक्ता रमिन अहमदले जानकारी दिए ।
  • ६जनाको शव भेटिएको छ भने दुईको अवस्था अज्ञात रहेको बताइएको छ ।

कट्टर धार्मिक अतिवादि समुह इस्लामिक स्टेट आईएस ले अफगानिस्तानको जौजाङ प्रान्तमा बुधबार अन्तराष्ट्रिय रेडक्रसका ६ जना कर्मचारीको हत्या गरेको खबर आजकोअन्नपूर्ण पोष्टमा छ ।

आईएस लडाकूले स्थानिय समयअनुसार बिहान १० बजेतिर कर्मचारीमाथि आक्रमण गरेको अन्तराष्ट्रिय रेडक्रसका काबुलस्थित प्रवक्ता रमिन अहमदले जानकारी दिए ।
६जनाको शव भेटिएको छ भने दुईको अवस्था अज्ञात रहेको बताइएको छ ।

आक्रमणमा मारिएका सबै अफगानिस्तानका नागरिक हुन् । घटनास्थल राजधानी काबुलदेखि ३ सय ९० किलोमिटर उत्तरमा पर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब यी साना तथा ठुला व्यवसायहरूले पनि अनिवार्य भ्याट (VAT) मा दर्ता गराउनै पर्ने !
अब यी साना तथा ठुला व्यवसायहरूले पनि अनिवार्य भ्याट (VAT) मा दर्ता गराउनै पर्ने !
पूर्वराजाले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना
पूर्वराजाले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना
कुनै हालतमा पार्टी विभाजन हुन नदिनेस् प्रचण्ड
कुनै हालतमा पार्टी विभाजन हुन नदिनेस् प्रचण्ड
सशस्त्र द्वन्दको पीडा, सात वर्षदेखि साङ्लोमै सिंहबहादुरको जीवन
सशस्त्र द्वन्दको पीडा, सात वर्षदेखि साङ्लोमै सिंहबहादुरको जीवन
२१ ठेक्का रद्द, १८ निर्माण कम्पनी कालोसूचीको प्रक्रियामा
२१ ठेक्का रद्द, १८ निर्माण कम्पनी कालोसूचीको प्रक्रियामा
मन्त्रीको नाम टुंगो लगाउन बोलाइएको माओवादी हेडक्वार्टर बैठक स्थगित
मन्त्रीको नाम टुंगो लगाउन बोलाइएको माओवादी हेडक्वार्टर बैठक स्थगित
सङ्घीयतामा जनताले विकासको अनुभूति गरेका छन् : मुख्यमन्त्री कार्की
सङ्घीयतामा जनताले विकासको अनुभूति गरेका छन् : मुख्यमन्त्री कार्की
मसुरियामा प्रदेशस्तरीय गौरीगंगा कपको घोषणा
मसुरियामा प्रदेशस्तरीय गौरीगंगा कपको घोषणा
सवारीसाधनको कुम्भमेला नाडा अटो शोमा बढ्दै भीडभाड
सवारीसाधनको कुम्भमेला नाडा अटो शोमा बढ्दै भीडभाड
ओलीलाई प्रचण्डको प्रस्तावः छाडेको मेरो भो
ओलीलाई प्रचण्डको प्रस्तावः छाडेको मेरो भो