लागू औषध सहित छुट्टछुट्टै ठाउँंमा दुई जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २, २०७४
|
|
४३ पटक हेरिएको
Shares
लागू औषध सहित छुट्टछुट्टै ठाउँंमा दुई जना पक्राउ

सारांश

  • काठमाडौं, साउन २, काठमाडौं ः धादिङ खनियाबास गाउँपालिका–४ बस्ने ३० वर्षीय कुमारसिंह तामाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब ५ के.
  • जी लागू औषध चरेश सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
  • नेपाल एयरलाईन्सको उडानबाट थाईल्यान्ड बैकंक जान लागेका तामाङलाई चेकजाँच गर्ने क्रममा सुटकेसको पिध भागमा फल्स बटम बनाई लुकाईछिपाई राखेको उक्त लागू औषध फेला परेको हो ।

काठमाडौं, साउन २,
काठमाडौं ः धादिङ खनियाबास गाउँपालिका–४ बस्ने ३० वर्षीय कुमारसिंह तामाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब ५ के.जी लागू औषध चरेश सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
नेपाल एयरलाईन्सको उडानबाट थाईल्यान्ड बैकंक जान लागेका तामाङलाई चेकजाँच गर्ने क्रममा सुटकेसको पिध भागमा फल्स बटम बनाई लुकाईछिपाई राखेको उक्त लागू औषध फेला परेको हो । तामाङको साथबाट १ थान राहदानी, हवाई टिकट ३ थान र ८ सय यु.एस. डलर समेत बरामद भएको छ ।
अनुसन्धानको क्रममा तामाङलाई उक्त सुटकेस धादिङ खनियाबास–३ बस्ने रबिन गुरुङले दिएको खुल्न आएकोले गुरुङलाई काठमाडौं टोखा नगरपालिका–८ बानियाटार स्थित मेरिना रेष्टुरेन्ट अगाडिबाट प्रहरीले पक्राउ गरेको छ ।
सुनसरी ः धरान उपमहानगरपालिका–७ बस्ने २२ वर्षीय जितेन गुरुङलाई लागू औषध लुपिजेसिक ८ एम्पुल, डाइजेपाम ८ एम्पुल र एभिल ८ एम्पुल सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले जितेनको २० वर्षीया श्रीमती पुर्णिमा गुरुङलाई समेत नियन्त्रणमा लिई यस सम्बन्धमो थप अनुसन्धान गरिरहेको छ ।

(uniforumtz.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्य मन्त्री गिरीको निर्देशन
दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्य मन्त्री गिरीको निर्देशन
बालिकाको बलात्कारपछि हत्या गर्ने दुई जना पक्राउ
बालिकाको बलात्कारपछि हत्या गर्ने दुई जना पक्राउ
सबै हस्ताक्षरकर्ता नआएपछि भोली मात्र रिट दायर गर्दै विपक्षी गठबन्धन
सबै हस्ताक्षरकर्ता नआएपछि भोली मात्र रिट दायर गर्दै विपक्षी गठबन्धन
How an M&A Data Bedroom Can Make Mergers and Purchases Safer
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा आज हस्ताक्षर हुँदै
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा आज हस्ताक्षर हुँदै
बैशाख १६ गतेको राशिफल यस्तो छ थाहा पाउनुस्
जन्मोत्सवमा मन्त्री भट्टराईद्वारा चार वर्षीय बालकलाई सहयोग
जन्मोत्सवमा मन्त्री भट्टराईद्वारा चार वर्षीय बालकलाई सहयोग
राजेन्द्र महतोले भारतिय नागरिकलाई बनाए नेपालमा सांसद !
राजेन्द्र महतोले भारतिय नागरिकलाई बनाए नेपालमा सांसद !
छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७४ मा यस्ता छन् ३७ विधाका उत्कृष्ट पाँच
छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७४ मा यस्ता छन् ३७ विधाका उत्कृष्ट पाँच
पूर्व फुटबलर म्याराडोना अर्जेन्टिनाको फुटबल टाेलीकाे प्रशिक्षक
पूर्व फुटबलर म्याराडोना अर्जेन्टिनाको फुटबल टाेलीकाे प्रशिक्षक