विप्लवको नेपाल बन्दबारे बोले गृहमन्त्री

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २७, २०७४
|
|
४५ पटक हेरिएको
Shares
विप्लवको नेपाल बन्दबारे बोले गृहमन्त्री

सारांश

  • काठमाडौं ।
  • गृहमन्त्री जनार्दन शर्माले भने नेकपाका कोही पनि नेता–कार्यकर्ता पक्राउ नपरेको बताएका छन् ।
  • नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गिरफ्तार गरिएका आफ्न नेता–कार्यकर्ता रिहाईको माग गर्दै नेपाल बन्दको आव्हान गरिरहेका बेला गृहमन्त्री शर्माको यस्तो भनाई आएको हो ।

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले भने नेकपाका कोही पनि नेता–कार्यकर्ता पक्राउ नपरेको बताएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गिरफ्तार गरिएका आफ्न नेता–कार्यकर्ता रिहाईको माग गर्दै नेपाल बन्दको आव्हान गरिरहेका बेला गृहमन्त्री शर्माको यस्तो भनाई आएको हो ।

गृहमन्त्री शर्माले स्थानीय तहको चुनावको क्रममा चुनाव विरोधी गतिविधि गर्ने केही व्यक्ति पक्राउ परेको भएपनि अहिले उनीहरु सवै रिहा भएको बताए । ‘चुनाव सफल पार्न चुनाव विरोधी गतिविधि गर्नेहरु केही पक्राउ परेका थिए । ती नेकपाका नेता–कार्यकर्ता मात्र थिएनन् ।’ शर्माले भने, ‘चुनाव सकिएलगत्तै उनीहरु सवै रिहा भएका छन् । रिहाईको माग राखेर बन्द आव्हान गर्नुको कुनै अर्थ छैन ।’

नेकपाले आफ्ना नेता–कार्यकर्ताको रिहाईको माग गर्दै आज बन्द आव्हान गरेको छ । तर, वप्लव नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दमा उपत्याकामा आंशिक प्रभाव परेको छ । शैक्षिक संस्थामा बन्दको प्रभाव बढी देखिएपनि अन्य क्षेत्रमा भने प्रभाव सामान्य छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गैससको कामको पारदर्शितामा प्रश्न : सभामुख महरा, नयाँ समिति चयन
गैससको कामको पारदर्शितामा प्रश्न : सभामुख महरा, नयाँ समिति चयन
चितवन क्षेत्र नम्बर २ का २९ स्थल अति संवेदनशिल
चितवन क्षेत्र नम्बर २ का २९ स्थल अति संवेदनशिल
महानगरको फोहर टेलिकमको कार्यालयमा
महानगरको फोहर टेलिकमको कार्यालयमा
यसकारण हुन सकेन आईजीपी नियुक्ति : १ गतेको बैठकले निर्णय गर्ने
यसकारण हुन सकेन आईजीपी नियुक्ति : १ गतेको बैठकले निर्णय गर्ने
एमाले पोलिट ब्युरो र केन्द्रीय समिति बैठक स्थगित, विवादित विषयमा दुर्इ अध्यक्षबीच छलफल
एमाले पोलिट ब्युरो र केन्द्रीय समिति बैठक स्थगित, विवादित विषयमा दुर्इ अध्यक्षबीच छलफल
क्यान्सर अस्पताल भरतपुरका डाक्टर श्रेष्ठलाई कैद सहित १ करोड बढी जरिवाना
क्यान्सर अस्पताल भरतपुरका डाक्टर श्रेष्ठलाई कैद सहित १ करोड बढी जरिवाना
एउटै सयपत्री फूलको बोटबाट कृषकले कमाए हजार
एउटै सयपत्री फूलको बोटबाट कृषकले कमाए हजार
भारतलाई २-१ ले हराउँदै माल्दिभ्सले जित्यो साफ सुजुकी कप
भारतलाई २-१ ले हराउँदै माल्दिभ्सले जित्यो साफ सुजुकी कप
पाँच लाखको सुट लगाएको प्रमाणित गर्न ऊर्जामन्त्री पुनको चुनौती
पाँच लाखको सुट लगाएको प्रमाणित गर्न ऊर्जामन्त्री पुनको चुनौती
जिपसंग माेटरसाइकल ठाेक्किदाँ एकजना घाइते अवस्था चिन्ताजनक !
जिपसंग माेटरसाइकल ठाेक्किदाँ एकजना घाइते अवस्था चिन्ताजनक !