शहीद घोषणाको प्रमाणपत्र लिएर गोविन्दको घर पुग्दा पनि राहतको पत्तो छैन

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २, २०७३
|
|
५४८ पटक हेरिएको
Shares
शहीद घोषणाको प्रमाणपत्र लिएर गोविन्दको घर पुग्दा पनि राहतको पत्तो छैन

सारांश

  • गत साता भारतीय एसएसवीले गोली हानी हत्या गरेका गोविन्द गौतमका परिवारलाई इलाका प्रशासन कार्यालय त्रिभुवनवस्तीका प्रमुखले शहीद घोषणाको प्रमाणपत्र बुझाएका छन् ।
  • गृह मन्त्रालयको निर्णय उल्लेखित पत्र बोकेर इलाका प्रशासन प्रमुख नगेन्द्रप्रसाद जोशीले आग गोविन्दका परिवारलाई भेटेका हुन् ।
  • सरकारले तत्काल राहत उपलब्ध गराउने भने पनि इलाका प्रशासन प्रमुख जोशीले राहत प्रक्रियामा रहेको भन्दै छिट्टै आउने आश्वासन दिए ।

गत साता भारतीय एसएसवीले गोली हानी हत्या गरेका गोविन्द गौतमका परिवारलाई इलाका प्रशासन कार्यालय त्रिभुवनवस्तीका प्रमुखले शहीद घोषणाको प्रमाणपत्र बुझाएका छन् ।

गृह मन्त्रालयको निर्णय उल्लेखित पत्र बोकेर इलाका प्रशासन प्रमुख नगेन्द्रप्रसाद जोशीले आग गोविन्दका परिवारलाई भेटेका हुन् । सरकारले तत्काल राहत उपलब्ध गराउने भने पनि इलाका प्रशासन प्रमुख जोशीले राहत प्रक्रियामा रहेको भन्दै छिट्टै आउने आश्वासन दिए ।

एसएसबीको गोलीले मारिएका नेपाली नागरिकका परिवारलाई साहनुभुतिका लागि अहिलेसम्म कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी आनन्दबजार पुगेका छैनन् । यसबारे प्रश्न गर्दा प्रजिअ मनोहर प्रसाद खनालले, ‘यस्तो अप्ठेरो प्रश्न नगर्नुस् न’ भन्दै हाँसेर टारे ।

गत बिहीबार सीमा विवादपछि भएको प्रदर्शनमा भारतीय एसएसवीले गोली चलाउँदा कञ्चनपुर पुनर्वासका ३० बर्षीय गोविन्द गौतमको मृत्यु भएको थियो । सरकारले उनलाई तत्काल राहत उपलब्ध गराउने भने पनि ८ दिन बितिसक्दा राहतको अत्तोपत्तो छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् नेपालका ‘टप १०’ सुन तस्कर
यी हुन् नेपालका ‘टप १०’ सुन तस्कर
नेपाल र दक्षिण कोरियाबीच कामदार लैजाने सम्झौता नविकरण
नेपाल र दक्षिण कोरियाबीच कामदार लैजाने सम्झौता नविकरण
प्राइम लाइफ इन्स्योरेन्सको लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्न सुरु
प्राइम लाइफ इन्स्योरेन्सको लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्न सुरु
मानव विकास सूचकाङ्कमा पछाडि परेको प्रदेशलाई बजेटमा प्राथमिकता दिइन्छः प्रधानमन्त्री दाहाल
मानव विकास सूचकाङ्कमा पछाडि परेको प्रदेशलाई बजेटमा प्राथमिकता दिइन्छः प्रधानमन्त्री दाहाल
प्रदेश नं १ लाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाइने मुख्यमन्त्री राईकाे भनाइ !
प्रदेश नं १ लाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाइने मुख्यमन्त्री राईकाे भनाइ !
भ्रष्टाचारमुक्त समाज निर्माण नहुँदासम्म सुशासन कायम हुँदैन : सांसद केसी
भ्रष्टाचारमुक्त समाज निर्माण नहुँदासम्म सुशासन कायम हुँदैन : सांसद केसी
१९ वर्षे तन्नेरीकी ७२ वर्षे बेहुली,पहिलो सेक्सका बारेमा  यस्तो रह्यो पहिलो अनुभव !
१९ वर्षे तन्नेरीकी ७२ वर्षे बेहुली,पहिलो सेक्सका बारेमा यस्तो रह्यो पहिलो अनुभव !
महिलाले खोले ‘अन्नपूर्ण खाद्यान्न उद्योग’
महिलाले खोले ‘अन्नपूर्ण खाद्यान्न उद्योग’
प्रधानमन्त्री ओली बिहीबार भारत जाने
प्रधानमन्त्री ओली बिहीबार भारत जाने
सुकुम्वासीको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रचण्ड
सुकुम्वासीको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रचण्ड