संशोधन प्रस्ताव पारित गर्न दिदैनौँ–वरिष्ठ नेता खनाल
सारांश
- इटहरी, ९ पुस ।
- नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले देशलाई खण्डित पार्ने गरी संसद्मा पेस गरिएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन नदिने दाबी गर्नुभएको छ ।
- आज प्रेस चौतारी नेपाल नगरसमिति धरान र एमाले प्रचार विभागले गरेको पत्रकार भेटघाटका क्रममा उहाँले संविधान संशोधनको प्रस्ताव राष्ट्रलाई विखण्डन गर्ने भएकाले त्यो एमालेका लागि मान्य नहुने दाबी गर्दै पारित हुन नदिने ठोकुवा गर्नुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया