सडक व्यवस्थित नहुँदा सास्ती

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २९, २०७४
|
|
३४६ पटक हेरिएको
Shares

सारांश

  • वैशाख २९, २०७४- पर्यटकीय बजार वसन्तपुर भएर सदरमुकाम म्याङलुङ जोड्ने २६ किलोमिटर सडक ०४२/४३ देखि बन्न थालेको थियो ।
  • सदरमुकामलाई कोसी राजमार्गसँग जोड्ने उक्त सडक ३२ वर्षसम्म पनि व्यवस्थित हुन सकेको छैन ।
  • सडकको केही भागमा ५ पटकभन्दा बढी कालोपत्रे भइसक्यो ।

वैशाख २९, २०७४- पर्यटकीय बजार वसन्तपुर भएर सदरमुकाम म्याङलुङ जोड्ने २६ किलोमिटर सडक ०४२/४३ देखि बन्न थालेको थियो । सदरमुकामलाई कोसी राजमार्गसँग जोड्ने उक्त सडक ३२ वर्षसम्म पनि व्यवस्थित हुन सकेको छैन ।

सडकको केही भागमा ५ पटकभन्दा बढी कालोपत्रे भइसक्यो । अधिकांश स्थानको अवस्था बिजोग छ । सडक सुधार, कालोपत्रे, ग्राभेल र भत्किएको स्थानमा टालटुलका नाममा बर्सेनि करोडौं रुपैयाँ खर्च हुने गरेको छ । तर यो सडकमा सवारी चल्न सक्दैन । सडक निर्माण, मर्मत, कालोपत्रेलगायतमा खर्च हुने गरेको बजेटमा व्यापक भ्रष्टाचार हुने गरेको जिल्लावासीको आरोप छ । लालीगुराँस नगरपालिका २ वसन्तपुरका रमेश खडका ३ दशकभन्दा बढी समय यति सडकमा गरिएको लगानी हिसाबकिताब अब युवाले खोज्नुपर्ने बताउँछन् ।

(Zolpidem)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो नेपाली कोरोना संक्रमित यसरी निको भएर घर फर्केका थिए
पहिलो नेपाली कोरोना संक्रमित यसरी निको भएर घर फर्केका थिए
तपाईलाई अर्थमन्त्रीले बजेट पेश गर्न लाग्दा ब्रिफकेस खोसेर तोड्ने प्रतिपक्ष चाहिएको हो ?: विश्वप्रकाश शर्मा
तपाईलाई अर्थमन्त्रीले बजेट पेश गर्न लाग्दा ब्रिफकेस खोसेर तोड्ने प्रतिपक्ष चाहिएको हो ?: विश्वप्रकाश शर्मा
भारतबाट अाएका हतियारधारी द्वारा विद्यालय व्यवस्थापन समितिका अध्यक्षकाे गाेली हानी हत्या !
भारतबाट अाएका हतियारधारी द्वारा विद्यालय व्यवस्थापन समितिका अध्यक्षकाे गाेली हानी हत्या !
जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य वस्तुको चोरी–निकासी
जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य वस्तुको चोरी–निकासी
रोगभन्दा रोगीलाई हेर्ने दृष्टिकोण जटिल बन्दै
रोगभन्दा रोगीलाई हेर्ने दृष्टिकोण जटिल बन्दै
एकैपटक चालिस जिल्लामा ठूला खानेपानी आयोजना
एकैपटक चालिस जिल्लामा ठूला खानेपानी आयोजना
पाथीभरामा बलि प्रथा घट्दै, वन्यजन्तुको संरक्षणमा सहयोग
पाथीभरामा बलि प्रथा घट्दै, वन्यजन्तुको संरक्षणमा सहयोग
निर्दोष फसाउन खोजियो भने सहँदैनौँ : ओली
निर्दोष फसाउन खोजियो भने सहँदैनौँ : ओली
Nepal-India Joint Commission meeting today
Nepal-India Joint Commission meeting today
समितिको पहिलो काम प्रधानन्यायाधीशको सुनुवाई
समितिको पहिलो काम प्रधानन्यायाधीशको सुनुवाई