स्थानीय निर्वाचनमा सघाउन मोर्चालाई सरकारको आग्रह…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ११, २०७३
|
|
२७८ पटक हेरिएको
Shares
स्थानीय निर्वाचनमा सघाउन मोर्चालाई सरकारको आग्रह…

सारांश

  • संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित सत्तारुढ प्रमुख दलका शीर्ष नेताहरुको आजको बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचन गराउने कार्यलाई सँगसँगै अघि बढाउने समझदारी भएको छ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आमन्त्रण गर्नुभएको बैठकमा दुवै विषयमा सघन छलफल गरेर निचोडमा पुगिने समझदारी भएको हो ।
  • बैठकमा सरकरको नेतृत्वकर्ता नेकपा ९माओवादी केन्द्र०, संसद्को ठूलो दल नेपाली काँग्रेस र मोर्चाका नेता सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?