सरकार विकासमा दोधार छैन : प्रम ओली

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
सरकार विकासमा दोधार छैन : प्रम ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन् ।
  • सरकार विकास दुरदुष्टिमा कुनै दोधारमा नभएको स्पष्ट पार्दै नतिजामुखी विकासको काममा प्रतिवद्ध भएको बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन् । सरकार विकास दुरदुष्टिमा कुनै दोधारमा नभएको स्पष्ट पार्दै नतिजामुखी विकासको काममा प्रतिवद्ध भएको बताए ।

प्रधानमन्त्री ओलीले स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न समेत आह्वान गरे । लगानीको सुरक्षा सरकारले गर्ने र नाफाआर्जन व्यक्तिले गर्नसक्ने बताउँदै नेपाल लगानीका लागि उर्वर भएको उल्लेख गरे ।

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले नेपालमा विकासको गतिशीलता र लगानीको अवसर उपयुक्त भएको भन्दै यसका लागि सरकारले सुशासनको वातावरण बनाउने बताए ।

प्रधानमन्त्री ओलीले वैदेशिक लगानीले नेपालको आर्थिक वृद्धिद्धर वृद्धि हुने मात्र नभइ नेपाललाई विश्वसँग जोडिने अवसर हुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?