अटोरिक्साले किचेर कपिलवस्तुमा चालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०७५
|
|
४० पटक हेरिएको
Shares
अटोरिक्साले किचेर कपिलवस्तुमा चालकको मृत्यु

सारांश

  • माधव बेल्वासे कपिलवस्तु चन्द्रौटा पुष १० अटोरिक्साले किचेर कपिलवस्तुमा अटोरिक्सा चालकको मृत्यु भएको छ ।
  • शिवराज नगरपालिका २, हल्लानगरको मन्दिरदेखि १सय मिटर उत्तरपट्टि भित्री बाटोमा उक्त घटना भएको हो ।
  • लु१ ह ६५४ नम्बरको अटोरिक्साले किचेर ३० वर्षीय ओमबहादुर नेपालीको ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ एक्कासी छारे (मृगी) आएपछि गुडिरहेको अटोरिक्साबाट खस्दा पछाडिको चक्काले उनलाई किचेको वताइएको छ ।

माधव बेल्वासे

कपिलवस्तु चन्द्रौटा पुष १०
अटोरिक्साले किचेर कपिलवस्तुमा अटोरिक्सा चालकको मृत्यु भएको छ । शिवराज नगरपालिका २, हल्लानगरको मन्दिरदेखि १सय मिटर उत्तरपट्टि भित्री बाटोमा उक्त घटना भएको हो । लु१ ह ६५४ नम्बरको अटोरिक्साले किचेर ३० वर्षीय ओमबहादुर नेपालीको ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ
एक्कासी छारे (मृगी) आएपछि गुडिरहेको अटोरिक्साबाट खस्दा पछाडिको चक्काले उनलाई किचेको वताइएको छ । गम्भीर घाइते नेपालीलाई उपचारका लागि चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पताल लैजादै गर्दा मृत्यु भएको जनाइएको छ । नेपाली केही वर्षदेखि कपिलवस्तुको शिवराज नगरपालिका ५, चन्द्रौटामा डेरा लिएर परिवारसहित बस्दै आएका थिए । उनी अटोरिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका थिए । उनको स्थायी घर ढाकाबाङ्ग ६, अर्घाखाँची हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेट्रोलियम पदार्थको खुला रूपमा बिक्री वितरण नगर्न प्रहरीको अनुरोध
पेट्रोलियम पदार्थको खुला रूपमा बिक्री वितरण नगर्न प्रहरीको अनुरोध
भारतको विधान सभा निर्वाचनमा कांग्रेस को अग्रता
पानीजहाजबाट उद्धार गरिएका ४० अमेरिकी नागरिक कोरोना भाइरसबाट सङ्क्रमित
पानीजहाजबाट उद्धार गरिएका ४० अमेरिकी नागरिक कोरोना भाइरसबाट सङ्क्रमित
‘जेन-जी’ आन्दोलन :ओली र लेखकविरुद्ध प्रहरीमा जाहेरी, अखिलको ‘काउण्टर’
‘जेन-जी’ आन्दोलन :ओली र लेखकविरुद्ध प्रहरीमा जाहेरी, अखिलको ‘काउण्टर’
‘स्रोत नखुलेको सम्पत्तिमा कर तिरेमा स्वतः वैधता प्राप्त नहोस्’
‘स्रोत नखुलेको सम्पत्तिमा कर तिरेमा स्वतः वैधता प्राप्त नहोस्’
२७ वर्षपछि विश्व कपमा श्रीलंकाद्वारा वेष्टइण्डिज पराजित, आविष्का बने हिरो
२७ वर्षपछि विश्व कपमा श्रीलंकाद्वारा वेष्टइण्डिज पराजित, आविष्का बने हिरो
बजेटप्रति राजेन्द्र महतोको टिप्पणी : संघीयता असफल पार्ने खेल
बजेटप्रति राजेन्द्र महतोको टिप्पणी : संघीयता असफल पार्ने खेल
भोलिदेखि हुने हस्तकला मेलाको तयारी पूरा
भोलिदेखि हुने हस्तकला मेलाको तयारी पूरा
फूटबलमा ५ वर्षपछि नेपाल सेमिफाइनलमा
फूटबलमा ५ वर्षपछि नेपाल सेमिफाइनलमा
पत्नीको उपचार गराएर प्रचण्ड आज न्यूयोर्कबाट प्रचण्ड नेपाल आउँदै
पत्नीको उपचार गराएर प्रचण्ड आज न्यूयोर्कबाट प्रचण्ड नेपाल आउँदै