निर्मलालाई सम्झँदा अाँखामा म अाफ्नी छाेरी देख्छुः रविन्द्र मिश्र

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
६० पटक हेरिएको
Shares
निर्मलालाई सम्झँदा अाँखामा म अाफ्नी छाेरी देख्छुः रविन्द्र मिश्र

सारांश

  • काठमाडाैँऽ २९ भदाै ।
  • विवेकशील साझाका स‌ंयाेजक रविन्द्र मिश्रले कञ्चनपुरमा बलात्कार पछि हत्या भएकी निर्मला पन्तलाई सम्झँदा अाँखामा अाफ्नी छाेरीलाई देख्ने बताएका छन् ।
  • शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै मिश्रले सबै अामा बावु दाजु भाईलाई निर्मलालाई सम्झँदा अाफूलाई जस्तै हुने बताएका छन् ।

काठमाडाैँऽ २९ भदाै । विवेकशील साझाका स‌ंयाेजक रविन्द्र मिश्रले कञ्चनपुरमा बलात्कार पछि हत्या भएकी निर्मला पन्तलाई सम्झँदा अाँखामा अाफ्नी छाेरीलाई देख्ने बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै मिश्रले सबै अामा बावु दाजु भाईलाई निर्मलालाई सम्झँदा अाफूलाई जस्तै हुने बताएका छन् । अाज निर्मलासँग भएकाे घटना भाेलि जाेसँग पनि हुन सक्ने र भैसकेपछि रुनुभन्दा अहिले नै उर्लनु बेस हुने उनले लेखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालिका बलात्कार कसुरमा ११ वर्ष कैद
बालिका बलात्कार कसुरमा ११ वर्ष कैद
उपकुलपतिका विषयमा थुप्रै उजुरी परेका छन्, छानबिन हुन्छ : प्रधानमन्त्री ओली
उपकुलपतिका विषयमा थुप्रै उजुरी परेका छन्, छानबिन हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौंको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियस
काठमाडौंको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियस
बांग्लादेशमा आगालागी : १५ हजार झुपडी ध्वस्त , ५० हजार मानिस घरबारविहीन
बांग्लादेशमा आगालागी : १५ हजार झुपडी ध्वस्त , ५० हजार मानिस घरबारविहीन
फ्रान्समा वामपन्थी गठबन्धन बन्यो ठूलो दल
फ्रान्समा वामपन्थी गठबन्धन बन्यो ठूलो दल
मोदीलाई नेपाल भ्रमणको निम्तो दिदै ओलीले भने( थाती रहेको मुद्दा सुल्झाउने समय आयो)
मोदीलाई नेपाल भ्रमणको निम्तो दिदै ओलीले भने( थाती रहेको मुद्दा सुल्झाउने समय आयो)
थप १०१ जनामा कोरोना सङ्क्रमण पुष्टि
थप १०१ जनामा कोरोना सङ्क्रमण पुष्टि
कला संस्कृति गहना हाेर्इनन् राष्टकाे मेरूदण्ड हाे : कलाकार नबल खड्का (फाेटाेफिचर सहित)
कला संस्कृति गहना हाेर्इनन् राष्टकाे मेरूदण्ड हाे : कलाकार नबल खड्का (फाेटाेफिचर सहित)
प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी
प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी
नेपाल कम्युनिस्ट पार्टी’ :  सचिवालयमा महिला नपरेकोमा नेत्रीहरूद्वारा असन्तुष्टि
नेपाल कम्युनिस्ट पार्टी’ : सचिवालयमा महिला नपरेकोमा नेत्रीहरूद्वारा असन्तुष्टि