चार करोड भन्दा बढी मूल्यको इलेक्ट्रोनिक चुरोट ‘भेप’ बरामद

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २६, २०८१
|
|
२८ पटक हेरिएको
Shares
चार करोड भन्दा बढी मूल्यको इलेक्ट्रोनिक चुरोट ‘भेप’ बरामद

सारांश

  • पर्सा।
  • जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार वीरगन्जको रेलवे रोडमा अवस्थित एक घरमा छापामारी चार करोड भन्दा बढी मूल्यको अबैध भेप भनिने इलेक्ट्रोनिक चुरोट बरामद गरेको छ।
  • प्रहरीले विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिकाको वडा नं.

पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार वीरगन्जको रेलवे रोडमा अवस्थित एक घरमा छापामारी चार करोड भन्दा बढी मूल्यको अबैध भेप भनिने इलेक्ट्रोनिक चुरोट बरामद गरेको छ।

प्रहरीले विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिकाको वडा नं. ६ निवासी राम प्रसाद बैरेको घरमा भण्डार गरी राखेको ४ करोड ८६ लाख भन्दा बढी मुल्यको १५ हजार २ सय पिस भेप बरामद गरेको हो।

बैरेको घरमा भाडा लिइ बसेका भारत विहार निवासी सुदामा प्रसादले अबैध रुपमा इलेक्ट्रोनिक चुरोट भण्डारण गारी राखेको पूर्व सूचनाको आधारमा कार्यवाही गर्दा कोठाभित्र ७३ वटा कार्टुनमा रहेको इलेक्ट्रोनिक चुरोट बरामद भएको हो ।

सुदामा प्रसादलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक भारतीयले जानकारी दिए। उनले प्रतीकार्टुन २ सय पिस रहेको उक्त इलेक्ट्रोनिक चुरोटलाई हाल जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान भइरहेको बताए ।

चाइना, सिंगापूर लागयतका तेस्रो मुलुकमा हवाई मार्ग हुँदै बैधरुपमा नेपाल भित्रिने इलेक्ट्रोनिक चुरोट तस्करीको माध्यमले भारततर्फ निकासी हुने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिजो खाईपाई आएकाहरु तर्सिएर म बिरुद्ध खनिएका हुन् -प्रधानमन्त्री आईटी बिज्ञ अस्गर अली
हिजो खाईपाई आएकाहरु तर्सिएर म बिरुद्ध खनिएका हुन् -प्रधानमन्त्री आईटी बिज्ञ अस्गर अली
मोरङ क्षेत्र नं २ को ख मा एमाले विजयी
मोरङ क्षेत्र नं २ को ख मा एमाले विजयी
अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु, १०० भन्दा बढी संक्रमित
अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु, १०० भन्दा बढी संक्रमित
साउदी अरबमा बेलुका सुतेका एक नेपाली बिहान उठेनन्
साउदी अरबमा बेलुका सुतेका एक नेपाली बिहान उठेनन्
प्राइम कमर्सियल बैंककाे सामाजिक काम, किसान केन्दित कार्यक्रम  बैंककाे अभियान !
प्राइम कमर्सियल बैंककाे सामाजिक काम, किसान केन्दित कार्यक्रम बैंककाे अभियान !
पशुपतिको कोटीहोम महायज्ञमा पुगे वर्षा र अमर, ‘मोदीबेनी’को लागि मागे आशीर्वाद
पशुपतिको कोटीहोम महायज्ञमा पुगे वर्षा र अमर, ‘मोदीबेनी’को लागि मागे आशीर्वाद
निर्वाचनको मुखमा बाम चुनावी गठबन्धन अस्वभाविक ः काँग्रेस
निर्वाचनको मुखमा बाम चुनावी गठबन्धन अस्वभाविक ः काँग्रेस
माओवादीका रातो कामी विजयी !
शाहरूखको ‘डंकी’को भन्दा प्रभासको ‘सालार’काे टिकट बढी बुकिङ
शाहरूखको ‘डंकी’को भन्दा प्रभासको ‘सालार’काे टिकट बढी बुकिङ
गणतन्त्रको रक्षा र सुदृढीकरण गर्नु सरकारको प्रमुख दायित्व: मन्त्री शर्मा
गणतन्त्रको रक्षा र सुदृढीकरण गर्नु सरकारको प्रमुख दायित्व: मन्त्री शर्मा

तपाईंले छुटाउनुभयो कि?