आजदेखि अन्तराट्रिय उडानमा ‘मन्ट्रियल’ महासन्धि लागू हुने

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २९, २०७५
|
|
४४ पटक हेरिएको
Shares
आजदेखि अन्तराट्रिय उडानमा ‘मन्ट्रियल’ महासन्धि लागू हुने

सारांश

  • काठमाडौं, २९ मंसिर ।
  • अन्तराष्ट्रिय हवाई उड्डयन यात्रीका लागि निश्चित एकीकरण गर्ने ‘मन्ट्रियल’ महासन्धि आजदेखि लागू हुने भएको छ ।
  • अन्तराष्ट्रिय हवाईयात्रीहरुको सुरक्षाका लागि नेपालले मन्ट्रियल महासन्धी दिवसको अवसरमा आजदेखि महासन्धि लागू गर्न लागिएको हो ।

काठमाडौं, २९ मंसिर । अन्तराष्ट्रिय हवाई उड्डयन यात्रीका लागि निश्चित एकीकरण गर्ने ‘मन्ट्रियल’ महासन्धि आजदेखि लागू हुने भएको छ । अन्तराष्ट्रिय हवाईयात्रीहरुको सुरक्षाका लागि नेपालले मन्ट्रियल महासन्धी दिवसको अवसरमा आजदेखि महासन्धि लागू गर्न लागिएको हो ।

मन्ट्रियल महासन्धि लागू भएपछि नेपालको हवाई क्षेत्र अझ सुरक्षित हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । महासन्धिमा विमान चढ्दा, ओर्लंदा र सवार रहँदा यात्रीको मृत्यु भएमा वा चोटपटक लागेमा पाउने क्षतिपूर्तिको मात्रा बढाइएको छ ।

दुर्घटनाबाट यात्रीको मृत्यु, चोटपटक लागेमा एक लाख १३ हजार १०० एसडीआर अर्थात् एक लाख ५८ हजार ३४० अमेरिकी डलर पाउनेछ । यसअघि, वार्सा र हेग अभिसन्धिअनुसार २० हजार अमेरिकी डलरमात्र दायित्व रहेको थियो । यो महासन्धि अनुमोदन गर्ने नेपाल १३५ औं राष्ट्र हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक स्ववियु सभापतिलाई बलात्कारी ठहर गर्दै १० वर्ष कैद
एक स्ववियु सभापतिलाई बलात्कारी ठहर गर्दै १० वर्ष कैद
निर्वाचन परिणामप्रति असन्तुष्टी व्यक्त गर्दै विपक्षीद्वारा प्रदर्शन !
निर्वाचन परिणामप्रति असन्तुष्टी व्यक्त गर्दै विपक्षीद्वारा प्रदर्शन !
कोशी प्रदेश प्रमुख खापुङलाई मधेसी आयोग प्रतिवेदन हस्तान्तरण
कोशी प्रदेश प्रमुख खापुङलाई मधेसी आयोग प्रतिवेदन हस्तान्तरण
सर्वोच्चको पूर्ण बैठकले भन्यो- महाभियोग समितिमा सर्वोच्चका न्यायाधीश उपस्थित हुन मिल्दैन
सर्वोच्चको पूर्ण बैठकले भन्यो- महाभियोग समितिमा सर्वोच्चका न्यायाधीश उपस्थित हुन मिल्दैन
हाम्रै कारणले गणतन्त्र खतरामा पर्ने संभावना बढ्यो : प्रचण्ड
हाम्रै कारणले गणतन्त्र खतरामा पर्ने संभावना बढ्यो : प्रचण्ड
(सिफारिस) तथा कात्तिक २६ र मंसिर ३ गते मध्यावधी निर्वाचन
हमासका नेता सालेह इजरयाली लडाकु बिमानले मारिएको दाबी
हमासका नेता सालेह इजरयाली लडाकु बिमानले मारिएको दाबी
काबुल आक्रमणमा ४३ जना मारिए
काबुल आक्रमणमा ४३ जना मारिए
सिन्डिकेटबाट राज्यलाई वार्षिक एक अर्ब घाटा
सिन्डिकेटबाट राज्यलाई वार्षिक एक अर्ब घाटा
बुटवल उपमहानगरपालिकामा एमालेको बिजय जुलुस सुरु ,
बुटवल उपमहानगरपालिकामा एमालेको बिजय जुलुस सुरु ,