आज अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ६२ पैसा, अन्यको कति ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २१, २०८०
|
|
२८ पटक हेरिएको
Shares
आज अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ६२ पैसा, अन्यको कति ?

सारांश

  • नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
  • आज डलरको खरिद दर १३० रूपैयाँ ६२ पैसा र बिक्री दर १३१ रूपैयाँ २२ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज डलरको खरिद दर १३० रूपैयाँ ६२ पैसा र बिक्री दर १३१ रूपैयाँ २२ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ १० पैसा र बिक्री दर १४४ रूपैयाँ ७६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ३५ पैसा र बिक्री दर १६४ रूपैयाँ १० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७५ पैसा र बिक्री दर ३५ रूपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको विचार र प्रवृत्ति नबुझ्ने पार्टीभित्र वा बाहिरकाले दुःख पाउँछन् : दीपेश पुन
प्रचण्डको विचार र प्रवृत्ति नबुझ्ने पार्टीभित्र वा बाहिरकाले दुःख पाउँछन् : दीपेश पुन
राष्ट्रपति पौडेलले जारी गरे आर्थिक कार्यविधि अध्यादेश
राष्ट्रपति पौडेलले जारी गरे आर्थिक कार्यविधि अध्यादेश
बाइडेन अमेरिकी राष्ट्रपतीय चुनावी दौडबाट बाहिरः कमला ह्‍यारिस नयाँ उम्मेदवार
बाइडेन अमेरिकी राष्ट्रपतीय चुनावी दौडबाट बाहिरः कमला ह्‍यारिस नयाँ उम्मेदवार
फागुन २ गतेको फलफूल तथा तरकारीको मूल्य सूची यस्तो छ
फागुन २ गतेको फलफूल तथा तरकारीको मूल्य सूची यस्तो छ
केपीलाई हानेको प्रहार आफैतिर फर्किएपछि तनावमा प्रचण्ड !
केपीलाई हानेको प्रहार आफैतिर फर्किएपछि तनावमा प्रचण्ड !
कोठाभित्र मतगणना चल्दै , महरा र पोख्रेल बाहिर बसेर गफ गर्दै
कोठाभित्र मतगणना चल्दै , महरा र पोख्रेल बाहिर बसेर गफ गर्दै
भारतीय पाइलट अभिनन्नदलाई वाघा सीमाबाट भारतलाई बुझाउने
भारतीय पाइलट अभिनन्नदलाई वाघा सीमाबाट भारतलाई बुझाउने
​नेपाल प्रहरीका डिआईजीद्वारा राजिनामा
​नेपाल प्रहरीका डिआईजीद्वारा राजिनामा
साढे ३३ किलो सुन काण्डका मुख्य नाइके पन्त पक्राउ
साढे ३३ किलो सुन काण्डका मुख्य नाइके पन्त पक्राउ
गगनको विकासको दावी झुठो छ: भट्टराई
गगनको विकासको दावी झुठो छ: भट्टराई

तपाईंले छुटाउनुभयो कि?