आज पनि घट्यो सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १४, २०८०
|
|
२४ पटक हेरिएको
Shares
आज पनि घट्यो सुनको मूल्य

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा सुनको मूल्य आज घटेको छ ।
  • कारोबार साताको पछिल्लो दिन शुक्रबार तोलामा ५०० घटेको सुनको मूल्य आज आइतबार पनि प्रतितोला २०० रुपैयाँ घटेको हो ।

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । कारोबार साताको पछिल्लो दिन शुक्रबार तोलामा ५०० घटेको सुनको मूल्य आज आइतबार पनि प्रतितोला २०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार १०० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ६०० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?