आज प्रतिनिधिसभाको बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १८, २०८०
|
|
३५ पटक हेरिएको
Shares
आज प्रतिनिधिसभाको बैठक बस्दै

सारांश

  • काठमाडौँ ।
  • प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
  • संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बस्नेछ ।

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बस्नेछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० पेश गर्नेछन् ।

सो अघि सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त बिरोधको सुचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । साथै, पूर्व जनप्रतिनिधि सदस्य खेमराज भट्ट मायालुको निधन भएकोमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?