धनको आवाजमा मरिष्का र प्रमोद

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ५, २०७४
|
|
४९६ पटक हेरिएको
Shares
धनको आवाजमा मरिष्का र प्रमोद

सारांश

  • निकैनी मिठो आवाजका धनी गायक धन बराइलीको नयाँ गीत यतिबेला सावर्जनिक भएको छ ।
  • तिम्रो आखाँको तालमा ,म डुबी डुबी तिम्रो मायाको गाँउ घुम्न मन लाग्यो ….
  • बोलको गीतमा शब्द र संगित गायक धन बराइलीको रहेको छ ।
निकैनी मिठो आवाजका धनी गायक धन बराइलीको नयाँ गीत यतिबेला सावर्जनिक भएको छ ।
तिम्रो आखाँको तालमा ,म डुबी डुबी तिम्रो मायाको गाँउ घुम्न मन लाग्यो ….बोलको गीतमा शब्द र संगित गायक धन बराइलीको रहेको छ । सुन्दा सरल र सहज लाग्ने मिठो गितलाइ गायकले द र्जर्नीमा समाबेश गरेका छन् ।
सरल र सुन्दर गितलाइ बहुमुखी प्रतिभाका धनी निर्देशक फराज अर्पणले निर्देशन गरेका छन् भने क्यारा र एडिट पनि उनकै रहेको छ । अहिलेकी चर्चित एबम सुन्दर नायिका मरिष्का पोखरेल र प्रमोद भारद्घजको अभिनय रहेको छ । गित अनुसार र सरल भिडियोले दर्शक मन सजिलै तान्नेमा टिमनै ढुक्क छन् । धनको आवाजमा मरिष्का र प्रमोदको रोमान्स रहेको छ |

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?