आन्दोलन उग्र बन्दै गएपछि, भिमदत्त नगरपालिकामा अनिश्चितकालिन कर्फ्यू

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ८, २०७५
|
|
२७ पटक हेरिएको
Shares
आन्दोलन उग्र बन्दै गएपछि, भिमदत्त नगरपालिकामा अनिश्चितकालिन कर्फ्यू

सारांश

  • काठमाडौ ८,भदौ।
  • कन्चनपुरको महेन्द्रनगरमा आन्दोलन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अहिले कर्फ्यू लगाएको छ।
  •  भिमदत्त नगरपालिकाका विभिन्न स्थानमा कर्फ्यू लगाइएको हो।

काठमाडौ ८,भदौ।कन्चनपुरको महेन्द्रनगरमा आन्दोलन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अहिले कर्फ्यू लगाएको छ। भिमदत्त नगरपालिकाका विभिन्न स्थानमा कर्फ्यू लगाइएको हो।  जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उदयराज जोशीले बताए। निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले निष्पक्ष अनुसन्धान नगरेको भन्दै आन्दोलन चर्किदै गएको छ। महेन्द्रनगरमा प्रहरीको गोली लागी एक किशोरको ज्यान समेत गएको छ।

(conversionwise.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?