खनाललाई विमानस्थल भन्सार प्रमुखको जिम्मेवारीबाट हटाइयो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ९, २०८०
|
|
२४ पटक हेरिएको
Shares
खनाललाई विमानस्थल भन्सार प्रमुखको जिम्मेवारीबाट हटाइयो

सारांश

  • काठमाडौँ ।
  • त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललाई अर्थ मन्त्रालयले जिम्मेवारीबाट हटाएको छ ।
  • एक सय केजीभन्दा बढी तस्करी गरेर ल्याएको सुन विमानस्थलको भन्सार जाँच पास गरेर बाहिरिएको घटनामा छानबिन गर्न पोखरेललाई उक्त जिम्मेवारीबाट अलग गरिएको मन्त्रालयको स्रोतले जानकारी दिएको छ ।

काठमाडौँ । त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललाई अर्थ मन्त्रालयले जिम्मेवारीबाट हटाएको छ ।

एक सय केजीभन्दा बढी तस्करी गरेर ल्याएको सुन विमानस्थलको भन्सार जाँच पास गरेर बाहिरिएको घटनामा छानबिन गर्न पोखरेललाई उक्त जिम्मेवारीबाट अलग गरिएको मन्त्रालयको स्रोतले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव धनिराम शर्माका अनुसार पोखरेलको ठाउँमा सहसचिव टोकराज पाण्डेलाई पठाइएको छ । पाण्डे आइतबारमात्रै राष्ट्रिय किताब खानाबाट अर्थमा सरुवा भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?