उपप्रधानमन्त्री श्रेष्ठद्वारा जीपलाइन उद्घाटन

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १, २०७९
|
|
४७ पटक हेरिएको
Shares
उपप्रधानमन्त्री श्रेष्ठद्वारा जीपलाइन उद्घाटन

सारांश

  • काठमाडौँ ।
  • उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कुरिनटारस्थित रिभर फन रिसोर्टमा रहेको जीपलाइन उद्घाटन गरेका छन् ।
  • हिजो साँझ त्यहाँ पुगेका उनले आज विहान साढे १० बजे जीपलाइन उद्घाटन गर्दै अनुभव पनि लिएका कम्पनीका प्रबन्ध निर्देशक शङ्कर अधिकारीले जानकारी दिए ।

काठमाडौँ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कुरिनटारस्थित रिभर फन रिसोर्टमा रहेको जीपलाइन उद्घाटन गरेका छन् ।

हिजो साँझ त्यहाँ पुगेका उनले आज विहान साढे १० बजे जीपलाइन उद्घाटन गर्दै अनुभव पनि लिएका कम्पनीका प्रबन्ध निर्देशक शङ्कर अधिकारीले जानकारी दिए । जीपलाइनको अनुभव लिँदै उनले भने, “जीपलाइन गर्न पाउँदा नयाँ र अनौठो अनुभव भइरहेको छ ।”

करिब रू तीन करोड लगानीमा निर्माण भएको रिसोर्टमा एड्भेञ्चर टुरिजम अन्तर्गत जीपलाइनका साथै रोप साइकलिङ, वाल क्लाइमिङ, र्‍याफ्टिङ, स्पिड बोटिङलगायतको सुविधा छ ।

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबैभन्दा बढी पर्यटक बोक्ने नेपाल एयरलाइन्स
सबैभन्दा बढी पर्यटक बोक्ने नेपाल एयरलाइन्स
किन अष्ट्रिया जाँदैछन् उपराष्ट्रपति पुन ?
किन अष्ट्रिया जाँदैछन् उपराष्ट्रपति पुन ?
बास्केटबल प्रतियोगिता इनोभेटिभ क्वाटरफाइनलमा
बास्केटबल प्रतियोगिता इनोभेटिभ क्वाटरफाइनलमा
बलात्कारको सेक्सभिडियो बनाउने, देखाउने अनि साथीलाई पठाउने
बलात्कारको सेक्सभिडियो बनाउने, देखाउने अनि साथीलाई पठाउने
काे हुन् भिम दत्त पन्त ?
काे हुन् भिम दत्त पन्त ?
चुनावमा लागि राजपा नेपालले राख्यो तीन शर्त, महतो भन्छन्-नत्र मधेसमा चुनाव हुन दिन्नौं
चुनावमा लागि राजपा नेपालले राख्यो तीन शर्त, महतो भन्छन्-नत्र मधेसमा चुनाव हुन दिन्नौं
जोखिम छ तर, नागढुंगा-मुग्लिन सडकमा आत्तिनु पर्दैन !
जोखिम छ तर, नागढुंगा-मुग्लिन सडकमा आत्तिनु पर्दैन !
सामाखुसीमा पैदल यात्रुलाई माइक्रोले ठक्कर दियो, १ जनाको मृत्यु, ४ घाइते
भीआईपी कक्षभित्रै प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने नेविसंघका नेता पक्राउ
भीआईपी कक्षभित्रै प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने नेविसंघका नेता पक्राउ
पाँच जनालाई ओखलढुङ्गा कला साहित्य सम्मान, जिल्लालाई साहित्यीक पर्यटन क्षेत्र बनाउने
पाँच जनालाई ओखलढुङ्गा कला साहित्य सम्मान, जिल्लालाई साहित्यीक पर्यटन क्षेत्र बनाउने