ऋषी धमलालाई कारवाही गर्ने लालबाबु पण्डितको चेतावनी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २८, २०७६
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पत्रकार ऋषि धमलालार्ई कारबाही गर्ने चेतावनी दिएका छन् ।
  • सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा धमलासँगको कुराकानीमा मन्त्री पण्डितले चेतावनी दिएका थिए ।
  • आयोगको विज्ञापन रद्द गर्न संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गरेको निर्णयप्रति पनि मन्त्री पण्डित रुष्ट छन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पत्रकार ऋषि धमलालार्ई कारबाही गर्ने चेतावनी दिएका छन् । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा धमलासँगको कुराकानीमा मन्त्री पण्डितले चेतावनी दिएका थिए । आयोगको विज्ञापन रद्द गर्न संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गरेको निर्णयप्रति पनि मन्त्री पण्डित रुष्ट छन् । उनले यस सम्बन्धी आयोग र समितिले जिम्मा लिनुपर्ने जिकिर गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?