साथीको पार्टीमा देखियो शाहरुखकी छोरी सुहानाको बोल्ड रुप

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १५, २०७६
|
|
३९ पटक हेरिएको
Shares
साथीको पार्टीमा देखियो शाहरुखकी छोरी सुहानाको बोल्ड रुप

सारांश

  • मुम्बइ।
  • शाहरुख खानकी छोरी सुहाना खान कुनै न कुनै कारणबाट चर्चामा रहन्छिन् ।
  • २२ मेमा सुहानाले आफ्नो १९ औं जन्मदिन मनाउकी थियन् ।

मुम्बइ। शाहरुख खानकी छोरी सुहाना खान कुनै न कुनै कारणबाट चर्चामा रहन्छिन् । २२ मेमा सुहानाले आफ्नो १९ औं जन्मदिन मनाउकी थियन् । सुहाना आफ्ना साथीहरुसँग निकै नजिक छिन् । उनी अक्सर साथीहरुसँग रमाइलो समय बिताइरहेकी देखिन्छिन् । हालै सुहाना लण्डनमा आफ्ना एक साथीको बर्थ डे पार्टीमा पुगेकी थिइन् । पार्टीका केही तस्वीरहरु सामाजिक संजालमा चर्चामा छन् । सुहानाका यी तस्वीरहरु पार्टी चल्दै गर्दाका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले छिमेकी मुलुकको आर्थिक विकासबाट लाभ लिनुपर्छ : सांसद पन्त
नेपालले छिमेकी मुलुकको आर्थिक विकासबाट लाभ लिनुपर्छ : सांसद पन्त
डेङ्गुबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो
डेङ्गुबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो
म मेरै रहरले आश्रममा बसेकी हुँ, छोराछोरीले छाडेका हैनन् !!! राष्ट्रपतिकी आमा
म मेरै रहरले आश्रममा बसेकी हुँ, छोराछोरीले छाडेका हैनन् !!! राष्ट्रपतिकी आमा
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
इरानी सेनाको रिभाल्युशनरी गार्डलाई अमेरिकाद्वारा आतंवादी संगठन घोषित
इरानी सेनाको रिभाल्युशनरी गार्डलाई अमेरिकाद्वारा आतंवादी संगठन घोषित
भुर्तछो र सेकोङ ताल पर्यटकको पर्खाइमा
भुर्तछो र सेकोङ ताल पर्यटकको पर्खाइमा
३८ क्विन्टल सुन तस्करीमा त्यही एउटा समुह, यिनीहरुलाई भयो मुद्दा दर्ता नाम सहित…
३८ क्विन्टल सुन तस्करीमा त्यही एउटा समुह, यिनीहरुलाई भयो मुद्दा दर्ता नाम सहित…
Nepal batting against Netherlands
Nepal batting against Netherlands
सुरुङमार्ग ‘ब्रेक थ्रु’को विष्फोटनसँगै यातायातमा नयाँ युगको सुरुआत
सुरुङमार्ग ‘ब्रेक थ्रु’को विष्फोटनसँगै यातायातमा नयाँ युगको सुरुआत
नयाँ बन्ने सरकारले गरेका सबै निर्णय सही, जाँदै गरेको सरकारले गर्ने सबै निर्णय गलत हुँदैन : प्रवक्ता शर्मा
नयाँ बन्ने सरकारले गरेका सबै निर्णय सही, जाँदै गरेको सरकारले गर्ने सबै निर्णय गलत हुँदैन : प्रवक्ता शर्मा