औषधि उपचार र आर्थिक सहायताका नाममा सरकारले बाँड्यो ७ करोड !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०७५
|
|
२४ पटक हेरिएको
Shares
औषधि उपचार र आर्थिक सहायताका नाममा सरकारले बाँड्यो ७ करोड !

सारांश

  • काठमाडौं , ९ साउन ।
  • सरकारले औषधि उपचार तथा आर्थिक सहायताका नाममा दलका पहुँचवाल नेताकार्यकर्ता तथा संस्थालाई करोडौं रुपैयाँ वितरण गरेको छ ।
  • प्रतिपक्षमा हुँदा सत्तापक्षले औषधि उपचार तथा आर्थिक सहायताका नाममा जथाभाबी रकम वितरण गरेको भन्दै सरकारको आलोचना गरेका केपी शर्मा ओलीले आफू दोस्रोपटक प्रधानमन्त्री भएपछिको पाँच महिनामा सात करोड रुपैयाँ सोही शीर्षकमा वितरण गरेका छन् ।

काठमाडौं , ९ साउन । सरकारले औषधि उपचार तथा आर्थिक सहायताका नाममा दलका पहुँचवाल नेताकार्यकर्ता तथा संस्थालाई करोडौं रुपैयाँ वितरण गरेको छ ।

प्रतिपक्षमा हुँदा सत्तापक्षले औषधि उपचार तथा आर्थिक सहायताका नाममा जथाभाबी रकम वितरण गरेको भन्दै सरकारको आलोचना गरेका केपी शर्मा ओलीले आफू दोस्रोपटक प्रधानमन्त्री भएपछिको पाँच महिनामा सात करोड रुपैयाँ सोही शीर्षकमा वितरण गरेका छन् ।

ओलीले दोस्रोपटक सरकारको नेतृत्व २०७४ फागुन ३ मा सम्हालेका थिए । अर्थ मन्त्रालयको तथ्यांकअनुसार ओली नेतृत्वको सरकारले फागुनमा १ करोड ४२ लाख १४ हजार ७ सय ४०, चैतमा १ करोड ६६ लाख ९१ हजार ६ सय ६, वैशाखमा १ करोड १९ लाख ५० हजार, जेठमा १ करोड ५ लाख र असारमा १ करोड ५० लाख ४६ हजार ८ सय ३१ रुपैयाँ औषधि उपचार तथा आर्थिक सहायता शीर्षकमा वितरण गरेको छ । आजको  नागरिक दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेगा बैंकको १८ लाख ४० हजार कित्ता शेयर लिलामीमा
मेगा बैंकको १८ लाख ४० हजार कित्ता शेयर लिलामीमा
संसदीय सुनुवाइ समितिको बैठक सोमबार बोलाइयो, प्रधानबारे निर्णय हुने
संसदीय सुनुवाइ समितिको बैठक सोमबार बोलाइयो, प्रधानबारे निर्णय हुने
कामना फिल्म अवार्डस्–२०७६ (क–कसले पाए अवार्ड)
कामना फिल्म अवार्डस्–२०७६ (क–कसले पाए अवार्ड)
बुटवलको भाटभटेनीमा आगलागी
बुटवलको भाटभटेनीमा आगलागी
ओली र दाहालले गरेकाे अनुराेध अस्विकार गरे नारायणकाजीले
ओली र दाहालले गरेकाे अनुराेध अस्विकार गरे नारायणकाजीले
प्रधानसेनापति क्षेत्री पाकिस्तान भ्रमणमा
प्रधानसेनापति क्षेत्री पाकिस्तान भ्रमणमा
दुबई बस दुर्घटना: सङ्केतचिह्नमा बस ठोकिँदा विभिन्न देशका १७ जनाको मृत्यु
दुबई बस दुर्घटना: सङ्केतचिह्नमा बस ठोकिँदा विभिन्न देशका १७ जनाको मृत्यु
भारतीय राजदूतावासको कार्यालयमा बम हानेको आरोपमा थप १ पक्राउ
भारतीय राजदूतावासको कार्यालयमा बम हानेको आरोपमा थप १ पक्राउ
नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना, राष्ट्रसंघका महासचिवसम्म पुग्यो कुरा
नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना, राष्ट्रसंघका महासचिवसम्म पुग्यो कुरा
निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छ — सभापति देउवा
निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छ — सभापति देउवा

तपाईंले छुटाउनुभयो कि?