कतारी गृहमन्त्रालय र नेपाल प्रहरी बीच सम्झौता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १५, २०७५
|
|
३६ पटक हेरिएको
Shares
कतारी गृहमन्त्रालय र नेपाल प्रहरी बीच सम्झौता

सारांश

  • कतारको दोहामा जारी राष्ट्रिय सुरक्षा र नागरिक रक्षा सम्बन्धी १२ औ अन्तराष्ट्रिय प्रदर्शनी अर्थात मिलिपोल कतार दुई हजार अठारको अन्तिम दिन नेपाल प्रहरी र कतारको गृह मन्त्रालय बीच एक आशयपत्रमा हस्ताक्षर भएको छ ।
  • बुधबार भएको आशयपत्रमा नेपाल प्रहरी र कतारी गृह मन्त्रालयले अपराध विरुद्ध सहकार्य गर्ने, तालिम सम्बन्धी पाठ्यक्रम तयार पार्ने र विभिन्न कार्यक्रम गर्ने उल्लेख छ ।
  • आशयपत्रमा कतारका सुरक्षा महानिर्देशक मेजर जनरल साद बिन जसिम अल खुलैफी र नेपाल प्रहरीका महानिरिक्षक सवेन्द्र खनालले हस्ताक्षतर गरेका छन् ।

कतारको दोहामा जारी राष्ट्रिय सुरक्षा र नागरिक रक्षा सम्बन्धी १२ औ अन्तराष्ट्रिय प्रदर्शनी अर्थात मिलिपोल कतार दुई हजार अठारको अन्तिम दिन नेपाल प्रहरी र कतारको गृह मन्त्रालय बीच एक आशयपत्रमा हस्ताक्षर भएको छ । बुधबार भएको आशयपत्रमा नेपाल प्रहरी र कतारी गृह मन्त्रालयले अपराध विरुद्ध सहकार्य गर्ने, तालिम सम्बन्धी पाठ्यक्रम तयार पार्ने र विभिन्न कार्यक्रम गर्ने उल्लेख छ । आशयपत्रमा कतारका सुरक्षा महानिर्देशक मेजर जनरल साद बिन जसिम अल खुलैफी र नेपाल प्रहरीका महानिरिक्षक सवेन्द्र खनालले हस्ताक्षतर गरेका छन् । नेपालसँगै कतारले मेक्सिकोसँग समेत सुरक्षा सम्बन्धी आशयपत्रमा हस्ताक्षर गरेको छ । कतारले मेक्सिकोसँग साइबर सुरक्षा, मनी लाउण्ड्रिंग र मानव तस्करी विरुद्ध सहकार्य गर्ने विषयमा सम्झौता गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बामदेवलाई ओली–प्रचण्डले राष्ट्रपति बनाउलान् त ?
बामदेवलाई ओली–प्रचण्डले राष्ट्रपति बनाउलान् त ?
महामन्त्री शर्माले भने : अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्छ
महामन्त्री शर्माले भने : अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्छ
मनाङवासी यार्सागुम्बा टिप्न हिमाली भेगतर्फ
मनाङवासी यार्सागुम्बा टिप्न हिमाली भेगतर्फ
प्रस्तावित प्रधानन्यायाधीश राणाको सुनुवाई भोलि
प्रस्तावित प्रधानन्यायाधीश राणाको सुनुवाई भोलि
प्रधानमन्त्री ओलीलाई मन्त्री छान्न सकस, यी हुन् मन्त्रीका आकांक्षी
प्रधानमन्त्री ओलीलाई मन्त्री छान्न सकस, यी हुन् मन्त्रीका आकांक्षी
प्रधानमन्त्रीलाई भेट्न आज गौतम र पौडेल सिङ्गापुर जाँदै
प्रधानमन्त्रीलाई भेट्न आज गौतम र पौडेल सिङ्गापुर जाँदै
उड्नैलागेको विमानमा चरा ठोक्किएपछि…
उड्नैलागेको विमानमा चरा ठोक्किएपछि…
रास्वपाद्वारा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजी माग
रास्वपाद्वारा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजी माग
‘प्रेम गीत ३’ हिरोइन् क्रिष्टिना : आफ्नो तर्फबाट शत प्रतिशत दिनेछु
‘प्रेम गीत ३’ हिरोइन् क्रिष्टिना : आफ्नो तर्फबाट शत प्रतिशत दिनेछु
अस्वीकृत हुने निर्णय सुनेलगत्तै सर्वोच्चका न्यायाधीशले जोशीलाई यसाे भने
अस्वीकृत हुने निर्णय सुनेलगत्तै सर्वोच्चका न्यायाधीशले जोशीलाई यसाे भने

तपाईंले छुटाउनुभयो कि?